नेपाल भारतबीचको दोस्रो खेल पनि बराबरी – HamroAwaj

नेपाल भारतबीचको दोस्रो खेल पनि बराबरी  – HamroAwaj

६ फागुन, काठमाडौं । नेपाल र भारतको महिला फुटबल टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि बराबरीमा सकिएको छ । चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपाल र भारतदे गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ हुन सकेन । नेपाली गोलकिपर कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको केही … Read more

प्रचण्डको चाहना : एमाले आफैं बाटो लागोस् – HamroAwaj

प्रचण्डको चाहना : एमाले आफैं बाटो लागोस्  – HamroAwaj

६ फागुन, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो सम्वाद गरेपछि बालकोटबाट बाहिरिदै शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे चाँडै टुंगोमा पुग्ने बताए । ओली निवास बालकोटमा झण्डै दुई घण्टा बिताएका प्रचण्डले गठबन्धन टुट्ने कुरै नभएको समेत बताए । तर प्रचण्डको अभिव्यक्ति अनुसार, सत्तारुढ दलहरुबीच सहमति जुटाउन शनिबार … Read more

भारतसँग ऊर्जा वार्ताको भोलिपल्टै चिनियाँ ऊर्जा अधिकारीहरू नेपाल आउँदै – HamroAwaj

भारतसँग ऊर्जा वार्ताको भोलिपल्टै चिनियाँ ऊर्जा अधिकारीहरू नेपाल आउँदै  – HamroAwaj

७ फागुन, काठमाडौं । चीनसँग जोड्ने प्रसारणलाइन सञ्जाल निर्माणबारे छलफल गर्न आइतबार चिनियाँ ऊर्जा अधिकारीहरुको टोली नेपाल आउने भएको छ । चीन जोड्ने ४ सय केभीको रातमाटे–रसुवागढी-केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता सकिएपछि चीनको स्टेट ग्रिड कर्पोरेसनको टोली नेपाल आउन लागेको हो । शनिबार भारतको राजस्थानमा नेपाल–भारतसँग ऊर्जा सचिवस्तरीय बैठक भएको भोलिपल्टै चिनियाँ टोली नेपाल आउन लागेको … Read more

पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं – HamroAwaj

पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं  – HamroAwaj

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत … Read more

जयन्द्रप्रसाद प्रसाईं कोषबाट चार प्रतिभा पुरस्कृत – HamroAwaj

जयन्द्रप्रसाद प्रसाईं कोषबाट चार प्रतिभा पुरस्कृत  – HamroAwaj

६ फागुन, विर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चार जना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा जयन्द्रप्रसाद प्रसाईं वर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका लेखक वसन्त बस्नेतलाई पुरस्कृत गरिएको छ । संस्थाका अनुसार २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारालाई वर्षोत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता … Read more

क्यान्सर जितेर दौडिरहेका पाण्डव, भन्छन् : कम्तीमा हिँड्नुस् – HamroAwaj

क्यान्सर जितेर दौडिरहेका पाण्डव, भन्छन् : कम्तीमा हिँड्नुस्  – HamroAwaj

६ फागुन, पोखरा । ‘जिन्दगीका सबै दौड पहिलो हुनका निम्तिमात्र हुँदैन । विजयी हुनका लागि मात्र मान्छे दौडिँदैन । जिन्दगीको दौड कहिलेकाहीँ गलत बाटोमा हुन सक्छ तर फेरि सही बाटोमा फर्किएर खुसीका साथ दौडनु ज्यादा ठूलो कुरा हो ।’ पोखरा म्याराथनको रुट बिर्सिएर पनि ३ घण्टा १० मिनेटमा निर्धारित दूरी (४२ किमी) पार गरेपछि पाण्डव … Read more

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा – HamroAwaj

वीरगञ्जमा मिस नेपाल २०२३ को अडिसन सम्पन्न, सोमबार पोखरामा  – HamroAwaj

काठमाडौं । पूर्वी सहर वीरगञ्जमा मिस नेपाल २०२३ का लागि अडिसन सम्पन्न भएको छ । त्यहाँ ७ जनाले अडिसन दिएको जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । १९ देखि २२ वर्ष उमेर समूहका युवतीले अडिसन दिएको उनले जनाए । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने तथा वीरगञ्जमा छानिएकाले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले … Read more

सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएल च्याम्पियन – HamroAwaj

सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएल च्याम्पियन  – HamroAwaj

६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ … Read more

पिच र प्रशिक्षक जितको मुख्य कारण : ज्ञानेन्द्र मल्ल – HamroAwaj

पिच र प्रशिक्षक जितको मुख्य कारण : ज्ञानेन्द्र मल्ल  – HamroAwaj

६ फागुन, काठमाडौं । नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ३ विकेटको जित दिलाएपछि नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको प्रतिक्रिया दिएका छन् । शनिबार नामिवियाबिरुद्ध ज्ञानेन्द्र र आशिफ शेखले कीर्तिमानी १३९ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । पूर्वकप्तान मल्लले नयाँ प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन … Read more

जुम्लामा ग्यास लिक भएर आगलागी, ५ जनाको उद्धार – HamroAwaj

जुम्लामा ग्यास लिक भएर आगलागी, ५ जनाको उद्धार  – HamroAwaj

६ फागुन, जुम्ला । जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा ४ वटा कोठा र माथि तला जाने भर्‍याङमा क्षति पुगेको छ … Read more