पशुपतिमा बिन्दास बाबा (तस्वीरसहित) – HamroAwaj


६ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ ।

देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।

शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा बाबाहरू बिन्दास बनेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउ अवलोकन गर्न लायक छन् ।





Source link

HamroAwaj

2023-02-18 10:15:36

Leave a Comment