स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा, कसको संलग्नता के ? – HamroAwaj

स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा, कसको संलग्नता के ?  – HamroAwaj

८ फागुन, काठमाडौं । नेपाल टी–२० लिगको खेलहरुमा मिलेमतो भएको निष्कर्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । थप ७ जनालाई पनि कसुरदार रहेको भन्दै अभियोग पत्रमा नाम उल्लेख गरिएको छ । तर, ठेगाना र वतन स्पष्ट नखुलेको भन्दै मुद्दा दर्ता प्रतिवादी बनाइएको छैन । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार प्रहरीले … Read more

माओवादी बैठक : राष्ट्रपतिबारे खुलेनन् प्रचण्ड – HamroAwaj

माओवादी बैठक : राष्ट्रपतिबारे खुलेनन् प्रचण्ड  – HamroAwaj

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय लिने अधिकार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले गणतन्त्र र संविधानको रक्षा तथा शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नु पार्टीको एजेण्डा भएको निष्कर्ष निकालेको छ । र, यो एजेण्डा पुरा गर्ने गरी राष्ट्रपतिबारे … Read more

नयाँ राष्ट्रपति रामचन्द्र कि माधव ? – HamroAwaj

नयाँ राष्ट्रपति रामचन्द्र कि माधव ?  – HamroAwaj

८ फागुन, काठमाडौं । चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा पनि त्यही एजेन्डामा सहमति जुट्यो– जुनसुकै उम्मेदवार उठाए पनि त्यसबारे प्रचण्ड एक्लैले निर्णय गर्ने । तिनै प्रचण्डलाई … Read more

‘भागेर कहाँ जानु भनेर अहिले घरमै बस्छु’ – HamroAwaj

‘भागेर कहाँ जानु भनेर अहिले घरमै बस्छु’  – HamroAwaj

मेरो नाम निर्मला चौधरी हो । म चन्द्रपुर नगरपालिका वडा नम्बर ५ राजप्यारामा बस्छु । मैले १२ कक्षासम्म पढेकी छु । १८ वर्ष पहिले कृषिका लागि भनेर मैले डिप्रोक्स लघुवित्तबाट ५ हजार रुपैयाँ लिएकी थिएँ । त्यो ऋण बाँकी नै थियो, त्यही बीचमा श्रीमानलाई कतार पठाउन भनेर छिमेक लघुवित्तबाट २० हजार रुपैयाँ सापटी लिएँ । … Read more

एमालेमा छटपटी छ, छलफल छैन – HamroAwaj

एमालेमा छटपटी छ, छलफल छैन  – HamroAwaj

८ फागुन, काठमाडौं । महासचिव शंकर पोखरल र तीन उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालबाहेक नेकपा एमालेका सबै पदाधिकारी राजधानी बाहिर खटिएका छन् । ५ फागुनदेखि एमालेले थालेको ‘मिसन ग्रास रुट’ अभियानका निम्ति एमाले नेताहरू राजधानी बाहिर खटिएका हुन् । तीन उपमहासचिव र महासचिव पोखरेललाई भने केन्द्रीय कार्यालयसहित विशेष कमिटीहरुको संयोजन गर्ने जिम्मेवारी … Read more

उद्देश्य विपरीत काम गर्ने लघुवित्तले समस्या पारे – HamroAwaj

उद्देश्य विपरीत काम गर्ने लघुवित्तले समस्या पारे  – HamroAwaj

भूपरिवेष्ठित र चीन, भारतजस्ता ठूलो अर्थतन्त्रका कारण नेपालमा ठूला उद्योग फस्टाउन सक्ने वातावरण बनेन । नेपालको उत्पादन प्रतिस्पर्धी हुन नसकेका कारण लगानी खुम्चिदै गयो । त्यसकारण राज्यको नीति साना उद्यम सिर्जना गर्नेमा हुनुपर्छ भन्ने मान्यतासहित नेपालमा लघुवित्तको परिकल्पना गरिएको हो । वास्तविक गरिबीलाई शून्यमा झारेर जनताको जीवनस्तर उकास्न, साना उद्यम र उत्पादन वृद्धिका लागि लगानी … Read more

पोखरामा मिस नेपालको दुई इभेन्ट हुने – HamroAwaj

पोखरामा मिस नेपालको दुई इभेन्ट हुने  – HamroAwaj

८ फागुन, पोखरा । मिस नेपाल २०२३ को दुई इभेन्ट पहिलो पटक काठमाडौं बाहिर गर्ने भएको छ । काठमाडौं केन्द्रित मिस नेपालले यस पटक पोखरामा २ वटा इभेन्ट गर्न लागेको आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकरले हालसम्मका संस्करणहरु सबै काठमाडौंमा गरिएको भए पनि अब विस्तारै … Read more

अनेरास्ववियूले भन्यो– राष्ट्रपतिमा विदेशीको सल्लाह अमान्य छ – HamroAwaj

अनेरास्ववियूले भन्यो– राष्ट्रपतिमा विदेशीको सल्लाह अमान्य छ  – HamroAwaj

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको बताएको छ । दुई दिन चलेर सोमबार सकिएको अ‍ेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । ‘नेपालको राष्ट्रपति यो हुनुपर्छ भनेर विदेशीको सल्लाह–सुझाव र आकांक्षाको हामीले निन्दा र भ्रत्र्सना गरेका छौं,’ उनले भने, … Read more

चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए – HamroAwaj

चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए  – HamroAwaj

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ । एउटा सानो समस्याका कारण ठूला उपलब्धीहरु ओझेलमा पर्नु हुँदैन । समस्या आउँछन्, आपसमा छलफल गरेरै समाधान खोज्न सकिन्छ । त्यसो नगर्ने हो भने ३० औं वर्षदेखि लघुवित्तले … Read more

बंगलादेशलाई लिखु-४ को बिजुली बेच्न प्रस्ताव – HamroAwaj

बंगलादेशलाई लिखु-४ को बिजुली बेच्न प्रस्ताव  – HamroAwaj

५ माघ, काठमाडौं । नेपालले लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा निर्यात गर्ने तयारी गरेको छ । भारत सरकारले ५० मेगावाट बिजुली बंगलादेश निर्यातका लागि आफ्नो प्रसारणलाइन प्रयोग गर्न अनुमति दिन सकिने बताएपछि स्रोत परियोजना नै छानेर तयारी अघि बढेको हो । शनिबार भारतको राजस्थानमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतीय पक्षले बंगलादेशमा बिजुली निर्यातका … Read more