आस्था गिल, डिभाइन, किङ र दोङले दशरथ रंगशालामा दर्शकलाई नचाए (तस्वीर) – HamroAwaj

आस्था गिल, डिभाइन, किङ र दोङले दशरथ रंगशालामा दर्शकलाई नचाए (तस्वीर)  – HamroAwaj

काठमाडौं । भारतीयसहितका चर्चित नेपाली गायकगायिकाले दशरथ रंगशालामा आयोजित कन्सर्टमा प्रस्तुति दिएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’मा उनीहरुले हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए । सुरुमा चर्चित भारतीय गायिका आस्था गिलले दर्शकलाई आफ्ना हिट गीतमार्फत जुरुक जुरुक तुल्याइन् । उनले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत गाइन् । उनको गायकीमा … Read more

प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव – HamroAwaj

प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव  – HamroAwaj

९ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन् । त्यसका लागि माओवादी केन्द्रलाई एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य छ । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन … Read more

४८० मेगावाटको फुकोट कर्णालीमा भारतीय कम्पनीलाई भित्र्याइँदै – HamroAwaj

४८० मेगावाटको फुकोट कर्णालीमा भारतीय कम्पनीलाई भित्र्याइँदै  – HamroAwaj

९ फागुन, काठमाडौं । सरकारले फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा पनि भारतीय लगानी भित्र्याउने तयारी गरेको छ । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीसँग मिलेर आयोजना बनाउने गरी सरकारले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडमार्फत लगानी ल्याउन लागेको हो । यो कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्न नेपाल आएको कम्पनी हो भने सेती नदी … Read more

नेपालको लोभलाग्दो लय – HamroAwaj

नेपालको लोभलाग्दो लय  – HamroAwaj

९ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्डविरुद्ध २१३ रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा मैदान छिरेका कप्तान रोहितकुमार पौडेल दबावमा थिए । यो अवस्था उनले २७० माथिको लक्ष्य पूरा गरेको अघिल्ला तीन खेलमा महशुस गरेका थिएनन् । सातौं ओभरमा दुई ओपनर (कुशल भुर्तेल–१ र आशिफ शेख–१२) आउट भइसकेपछि रोहित क्रिजमा पुग्दा नेपालको इनिङ्स … Read more

‘प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ’ – HamroAwaj

‘प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ’  – HamroAwaj

९ फागुन, सुर्खेत । नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति बन्न सक्ने बताए । प्रस्तुत छ महामन्त्री शर्मासँग गरिएको कुराकानी : हिजो दिउँसो वीरेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको … Read more

यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन – HamroAwaj

यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन  – HamroAwaj

९ फागुन, काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् । यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ । यु–१९ नेपाली क्रिकेट टिमले … Read more

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि प्रसारण हुने – HamroAwaj

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि प्रसारण हुने  – HamroAwaj

काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोको टिमबारे जानकारी दिइयो । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनेछिन् । की-इन्टरटेनमेन्ट तथा एडी रिलिजको … Read more

कमला नदीको भासिएको पुल २० महिनासम्म उस्तै – HamroAwaj

कमला नदीको भासिएको पुल २० महिनासम्म उस्तै  – HamroAwaj

९ फागुन, जनकपुरधाम । सिरहा नगरपालिका–६ बसबिट्टाका रामसेवक दास खेतमा काम गर्न जान दैनिक कमला नदी तर्नुपर्छ । सिरहाबाट नदी तरेर धनुषा जिल्लामा पर्ने खेतमा जाुनपर्ने बाध्यतामा गाउँका अरु धेरै छन् । ‘खेतीपातीबाटै हाम्रो जीविका चल्छ, खोला नतरी हुँदैन’, रामसेवक भन्छन् ‘कहिलेकाहीँ त बाढीमा गाइभैंसी डोर्‍याउँदा डुब्छन् । मान्छे बगेर ज्यानै जाने खतरा हुन्छ ।’ … Read more

सिक्टामा विशेष अदालतको ठहर : नहर भत्किनुको कारण घुलनशील माटो – HamroAwaj

सिक्टामा विशेष अदालतको ठहर : नहर भत्किनुको कारण घुलनशील माटो  – HamroAwaj

९ फागुन, काठमाडौं । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार र कर्मचारीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको छ । विशेषले ५ असार २०७९ मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा संलग्नहरुको कुनै दोष नभएको निष्कर्ष निकालेको हो । फैसलामा भनिएको छ, ‘प्रतिवादीहरुले मिलेमतो गरी … Read more

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू) – HamroAwaj

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू)  – HamroAwaj

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को घरेलु मैदानमा भएको शृंखला नेपालले क्लिन स्वीप गरेको छ । त्रिकोणात्मक शृंखलाको चारै वटा खेल जित्ने क्रममा नेपालले आज अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी … Read more