पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी – HamroAwaj

पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी  – HamroAwaj

१० फागुन, काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने नेताहरुले बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री … Read more

लघुवित्तलाई नाफा बाँड्न र ऋण लगानीमा राष्ट्र बैंकको कडाइ – HamroAwaj

लघुवित्तलाई नाफा बाँड्न र ऋण लगानीमा राष्ट्र बैंकको कडाइ  – HamroAwaj

१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई ऋण लगानीमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरेको हो । नेपाल राष्ट्र बैंक एक ऋणी एक लघुवित्तको अवधारणामा गएको छ भने बैंक तथा वित्तीय … Read more

माधव नेपालमा बढेको आत्मविश्वास – HamroAwaj

माधव नेपालमा बढेको आत्मविश्वास  – HamroAwaj

१० फागुन, काठमाडौं । दुई महिना अगाडि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि राष्ट्रिय राजनीतिको किनारामा धकेलिएका माधवकुमार नेपाल राष्ट्रपतिको चुनाव नजिकिएपछि महत्वपूर्ण पात्र बन्न पुगेका छन् । अन्य दलका नेताहरुसँग बाक्लिएको सम्वाद, भेटघाट र उनी अध्यक्ष रहेको दल एकीकृत समाजवादीको निर्णयले माधव नेपाल राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेको प्रष्ट पार्छ । बुधबार दिउँसो मात्रै एकीकृत समाजवादीले … Read more

‘छड्के २’ ट्रेलर : अनमोल केसीको ग्याङस्टर फिल्ममा वर्चस्व र बदलाको कथा – HamroAwaj

‘छड्के २’ ट्रेलर : अनमोल केसीको ग्याङस्टर फिल्ममा वर्चस्व र बदलाको कथा  – HamroAwaj

काठमाडौं । निगम श्रेष्ठ निर्देशित ग्याङस्टर ड्रामा ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४० सेकेण्ड लामो ट्रेलरले प्राकृतिक स्रोत हत्याउन तीन ग्याङबीच हुने लडाइ र बदलाको कथा पेश गर्छ । अनमोल केसी मेनगड नामक चरित्रको रुपमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ खजुरे नामक खलपात्रको भूमिकामा छन् । ट्रेलरले याङ्की … Read more

प्रतिनिधिसभा नियमावलीमा थपिए १२ व्यवस्था – HamroAwaj

प्रतिनिधिसभा नियमावलीमा थपिए १२ व्यवस्था  – HamroAwaj

१० फागुन, काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ मा विभिन्न नयाँ व्यवस्थाहरु थप भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा पेश भएको नियमावलीमा थप भएका व्यवस्थाहरुमध्ये एउटा हो–भर्चुअल बैठकलाई मान्यता । नोवेल कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला संसद र संसदीय समितिको भर्चुअल बैठकलाई मान्यता थिएन । समितिका बैठकहरुले सरकार र सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने विषयलाई … Read more

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, घरमा ताला लगाइदियो’ – HamroAwaj

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, घरमा ताला लगाइदियो’  – HamroAwaj

१० फागुन, धनगढी । जेठ १७ गते कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याए । उपचारमा जुटेका चिकित्सकले भोलिपल्ट बिहान ८ बजे रेशमाको मृत्यु भएको सुनाए । चिकित्सकका अनुसार, मृत्युको कारण विषादी सेवन थियो । डकर्मी काम गर्दै … Read more

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी – HamroAwaj

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी  – HamroAwaj

१० फागुन, काठमाडौं । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष चयन भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा … Read more

वीरगञ्जमा तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी – HamroAwaj

वीरगञ्जमा तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी  – HamroAwaj

१० फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ । महानगरद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो । जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य … Read more

बिजुली बसमा सिट र करको विवाद, नाकामै रोकिन थाले गाडी – HamroAwaj

बिजुली बसमा सिट र करको विवाद, नाकामै रोकिन थाले गाडी  – HamroAwaj

१० फागुन, काठमाडौं । सरकारले एकाएक करबारे फरक व्याख्या गरेपछि व्यवसायीले भित्र्याउन लागिएका बिजुली बस नाकामा रोकिन थालेका छन् । ‘एनईभी नेपाल प्रालि’ले चीनबाट आयात गरेको ७२ वटा बिजुली बस सिटमा आधारित कर विवादले नाकामै रोकिएका छन् । ‘दि गो प्रालि’को भगिनी कम्पनीको एनईभी नेपाल प्रालिले यसअघि चीनको डीएफएसको मोटरबाट करिब १००भन्दा बढी संख्यामा यस्तो … Read more

एकैरात ३ बैंकको मेसिन फोर्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ – HamroAwaj

एकैरात ३ बैंकको मेसिन फोर्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ  – HamroAwaj

१० फागुन, पोखरा । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ ‘अर्जुन’ छन् । उनीहरुमाथि गएराति करिब १२ … Read more