प्रचण्ड : सधैं असुरक्षित, निरन्तर क्षति – HamroAwaj

प्रचण्ड : सधैं असुरक्षित, निरन्तर क्षति  – HamroAwaj

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धन बदल्ने निष्कर्षमा पुगिनसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग बिहीबार सिंदरबारमा सम्वाद गरेर बाहिरिँदै श्रेष्ठले भनेका छन्, ‘हामी सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन निश्कर्षमा पुगिसकेको छैन ।’ तर श्रेष्ठलाई नै साक्षी राखेर प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष … Read more

पाँचदलीय गठबन्धनलाई औपचारिकता दिनुअघि म्याराथन बैठक – HamroAwaj

पाँचदलीय गठबन्धनलाई औपचारिकता दिनुअघि म्याराथन बैठक  – HamroAwaj

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार ७२ औं जन्मदिन मनाउन ब्यस्त रहे । आफ्नै निवास बालकोटमा विहानैदेखि कार्यक्रम र भेटघाटमा व्यस्त भएका ओली साँझ सांगीतिक कार्यक्रममा रमाए । आफ्नै नामबाट सञ्चालित ‘केपी ओली कप फुटबल प्रतियोगिता’को उद्घाटन समारोहमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुग्नुबाहेक अरु कार्यक्रममा सहभागी भएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल … Read more

‘प्रधानमन्त्री एकछिन रुन्छन्, हाम्रो जीवन सधैं आँसुमा डुबेको छ’ – HamroAwaj

‘प्रधानमन्त्री एकछिन रुन्छन्, हाम्रो जीवन सधैं आँसुमा डुबेको छ’  – HamroAwaj

११ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मैदानी भूगोल । घरको एकापट्टि जंगल र अर्कोपट्टि खोला । सूर्योदयसँगै खाना खाएर भैंसी चराउन जंगल जानु र भैंसी लिएर घर फर्कनु १२ वर्षीया सखी (नाम परिवर्तन) को दिनचर्या नै थियो । ८ मंसिर २०५८ मा माओवादीले दाङको घोराही ब्यारेक आक्रमण गरेसँगै देशमा पुनः संकटकाल घोषणा भयो । गाउँ–शहर … Read more

ग्राण्डी अस्पतालले पत्थरीको अप्रेशन गर्नुपर्ने बिरामीको घाँटीमा प्वाल पारेको आरोप – HamroAwaj

ग्राण्डी अस्पतालले पत्थरीको अप्रेशन गर्नुपर्ने बिरामीको घाँटीमा प्वाल पारेको आरोप  – HamroAwaj

११ फागुन, काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपचारमा हदैसम्म लापरवाही गरेको एक बिरामीको आफन्तले आरोप लगाएका छन् । वीरगञ्जका ६१ बर्षीय गणेशकुमार जलान आइतबार पित्तथैलीमा रहेको पत्थरीको अप्रेशनका लागि भर्ना भएका थिए । तर, चिकित्सकको लापरबाहीका कारण जलानको घाँटीमा प्वाल पारिएको छ । गणेशका छोरा अंकितका अनुसार गत शुक्रबार एक चिकित्सकसँग शल्यक्रियाका बारेमा छलफल … Read more

सुत्केरी मृत्यु घटना : शिशुको पोषणका लागि पाँच लाख दिने, दोषीलाई कारबाही गर्ने – HamroAwaj

सुत्केरी मृत्यु घटना : शिशुको पोषणका लागि पाँच लाख दिने, दोषीलाई कारबाही गर्ने  – HamroAwaj

उपचारका क्रममा मृत्यु भएकी सरिता न्यौपाने । ११ फागुन, काठमाडौं । त्रिशुली अस्पतालमा २४ बर्षीया सुत्केरीको मृत्यु घटनामा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच सहमति भएको छ । बिहीबार साँझ भएको छलफलमा उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र नवजात शिशुको पालन पोषणका लागि ५ लाख रुपैयाँ दिने सहमति भएको हो । नुवाकोटका प्रमुख जिल्ला … Read more

सन्दीप लामिछानेलाई प्रधानमन्त्रीको माला, खादा र ह्यान्डसेक – HamroAwaj

सन्दीप लामिछानेलाई प्रधानमन्त्रीको माला, खादा र ह्यान्डसेक  – HamroAwaj

११ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसियाली साझा गर्नु अनौठो थिएन । उनले ट्वीट गरेर घरेलु टोलीलाई बधाइ पनि दिइसकेका थिए । आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई प्रचण्ड युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए । … Read more

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित – HamroAwaj

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित  – HamroAwaj

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व … Read more

किन फरक हुन्छ मान्छेको आवाज ? – HamroAwaj

किन फरक हुन्छ मान्छेको आवाज ?  – HamroAwaj

काठमाडौं । मानिस मात्र होइन हरेक प्राणीले स्वरको माध्यमबाट एकअर्कासँग संवाद गर्छन् । स्वर विभिन्न थरीको हुन्छ । कसैको मसिनो त कसैको मोटो, नि कसैको ठूलो हुन्छ त कसैको सानो स्वर । व्यक्तिको अनुहार नदेख्दा पनि हामी स्वर नै ठम्याउन सक्छौं । स्वर कसरी आउँछ ? किन मानिसअनुसारको बोली फरक हुन्छ । स्वर के कारणले … Read more

राष्ट्रपति पदबारे न्यायाधीशहरुको वक्तव्य कति उचित ? – HamroAwaj

राष्ट्रपति पदबारे न्यायाधीशहरुको वक्तव्य कति उचित ?  – HamroAwaj

११ फागुन, काठमाडौं । आफैकहाँ विवाद आइपुगेमा न्याय निरुपण गर्नुपर्ने सामान्य मान्यतासमेत हेक्का नराखी बहालवाला न्यायाधीशहरु आवद्ध संस्था न्यायाधीश समाजले राष्ट्रपति÷उपराष्ट्रपति पदमा पूर्वप्रधानन्यायाधीश र अवकाशप्राप्त न्यायाधीश योग्य हुने दावी गर्दै बिहीबार विज्ञप्ति निकाल्यो । २५ फागुनमा हुने राष्ट्रपति चुनावको उम्मेदवारमा विभिन्न नामहरु चर्चामा छन् । विगतमा कार्यकारी प्रधानमन्त्री भइसकेकाहरुको समेत आलंकारिक राष्ट्रपति पदका लागि मोह … Read more

परिचयपत्र विना वैदेशिक रोजगार विभाग छिर्न रोक – HamroAwaj

परिचयपत्र विना वैदेशिक रोजगार विभाग छिर्न रोक  – HamroAwaj

फाइल तस्वीर ११ फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ । केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार यसले … Read more