असमावेशी नेतृत्वमा अभूतपूर्व सहमति – HamroAwaj
१३ फागुन, काठमाडौं । सत्ता गठबन्धन बदल्ने निर्णयबाट खुशी र गर्व महसुस गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानमाथिको खतरा टार्न दुई महिनामै गठबन्धन बदल्नु परेको प्रष्टोक्ति दिए । नेकपा एमालेको समर्थनमा आफू १० पुसमा प्रधानमन्त्री भएपनि त्यो गठबन्धन संविधान र राष्ट्रको हितमा नदेखेको प्रचण्डले बताए … Read more