लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने – HamroAwaj


१५ फागुन, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते  दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए ।

यसअघि माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।





Source link

HamroAwaj

2023-02-27 07:51:35

Leave a Comment