कांग्रेसमाथि सत्ता राजनीतिको भारी – HamroAwaj

कांग्रेसमाथि सत्ता राजनीतिको भारी  – HamroAwaj

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६१ दिनपछि १२ फागुनमा पुरानै गठबन्धनमा फर्किँदा मुलुकको सत्ता राजनीति भने नेपाली कांग्रेसकै पोल्टामा आइपुगेको छ । आलोपालो प्रधानमन्त्री बन्ने सहमति जुटेपनि प्रचण्डलाई पहिलो कार्यकाल छोड्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार नहुँदा माओवादी केन्द्र एमालेको कित्तामा पुगेको थियो । तीनै तहको चुनावमा सहकार्य गरेको कांग्रेससँग गठबन्धन तोडेर … Read more

फेरियो भावी प्रहरी प्रमुखको दौड, डीआईजीमा सरप्राइज पाएका कुँवर उत्साहित – HamroAwaj

फेरियो भावी प्रहरी प्रमुखको दौड, डीआईजीमा सरप्राइज पाएका कुँवर उत्साहित  – HamroAwaj

१६ फागुन, काठमाडौं । गृह मन्त्रालयले असार पहिलो साता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा थिएन । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला एसएसपी कुँवर आफूलाई भेट्न आउनहरुसँग शीर्ष तीनमध्ये जुनसुकै वरियता पाए पनि फरक नपर्ने बताउँथे । गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा … Read more

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया र मन्त्री जैनले दिए राजीनामा – HamroAwaj

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया र मन्त्री जैनले दिए राजीनामा  – HamroAwaj

१६ फागुन, काठमाडौं । हिरासतमा रहेका दिल्ली सरकारका उपमुख्यमन्त्री मनिष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले राजीनामा दिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालले दुबै मन्त्रीको राजीनामा स्वीकार गरेका छन् । २०२१ मा लागू भएको मदिरा नीति बनाएको र त्यो लागू गर्दा भएको भनिएको अनियमिततामा सहभागी भएको आरोपमा सीबीआईले उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले आइतबार … Read more

जापानमा जन्मदरमा तीव्र गिरावट, ८ लाख कम बच्चा जन्मिए – HamroAwaj

जापानमा जन्मदरमा तीव्र गिरावट, ८ लाख कम बच्चा जन्मिए  – HamroAwaj

१६ फागुन, काठमाडौं । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गरेका छन् । यसले माजका रुपमा सन्तुलन कायम राख्न जापान असफल बन्दै गएको उनको निष्कर्ष छ । सरकारी तथ्यांक अनुसार जापानमा गत वर्ष ८ लाख कम बच्चा जन्मिएका छन् । यो पछिल्लो १०० वर्षमा पहिलो पटक भएको हो । विकसित … Read more

राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी – HamroAwaj

राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी  – HamroAwaj

१६ फागुन, काठमाडौं । एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयका अनुसार राष्ट्रपतिको निर्वाचन लगत्तै संसदबाट विश्वासको मत लिएर सरकारलाई गति दिने प्रधानमन्त्री प्रचण्डको चाहना छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले सरकारलाई … Read more

बागमतीमा सरकार छाडेको राप्रपाले अरु प्रदेशमा किन छाडेन ? – HamroAwaj

बागमतीमा सरकार छाडेको राप्रपाले अरु प्रदेशमा किन छाडेन ?  – HamroAwaj

राप्रपाबाट प्रदेश सरकारमा रहेका नेताहरु बाँयाबाट क्रमश: प्रदेश १ का भक्तिप्रसाद सिटौला, गण्डकीका पञ्चराम गुरुङ र लुम्बिनीका जानकीप्रसाद यादव । १६ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गठबन्धन बदलेर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट राप्रपाका मन्त्रीहरुले राजीनामा दिए । केन्द्रसँगै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र बाहिरिने … Read more

दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल – HamroAwaj

दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल  – HamroAwaj

१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा सुरु भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्षपछि सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार च्यासल रंगशालाको उद्घाटन गरेका छन् । अखिल नेपाल फुटबल संघले भोगचलनको अधिकार लिएर च्यासलमा टेक्निकल सेन्टर स्थापना गरेको हो । त्यसलाई रंगशालाको स्वरुप दिएर बैकल्पिक … Read more

प्रचण्डलाई भेटेपछि विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री – HamroAwaj

प्रचण्डलाई भेटेपछि विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री  – HamroAwaj

१६ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने गरी तयारी थालेका छन् । केन्द्रमा आठदलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे प्रदेशमा दलहरुसँग छलफल थालेका छन् । नयाँ सत्ता समीकरण बनेपछि मंगलबार मुख्यमन्त्री शाहले आठदलीय … Read more

‘संक्रमणकालीन न्यायको काम टुंग्याउँदा पीडितको मानवअधिकारमा सम्झौता हुदैन’ – HamroAwaj

‘संक्रमणकालीन न्यायको काम टुंग्याउँदा पीडितको मानवअधिकारमा सम्झौता हुदैन’  – HamroAwaj

१६ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा नेपालले संक्रमणकालीन न्यायको काम टुंग्याउँदा द्वन्द्वकालमा भएको गम्भीर मानवअधिकारका घटनामा आममाफी नदिने प्रतिबद्धता जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जेनेभा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्द शर्मा कोइराला (बन्दी) ले नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र पीडितको चासोलाई सम्बोधन … Read more

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर – HamroAwaj

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर  – HamroAwaj

१६ फागुन, काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर … Read more