सुधारिएको प्रदर्शनसँगै उपाधि – HamroAwaj
१७ चैत, काठमाडौं । सुधारिएको प्रदर्शनसहित लाओसलाई २–१ गोलअन्तरले हराउँदै नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अघिल्ला दुई खेलमा आफ्नो लय भेट्टाउन संघर्षरत नेपाल टिम शुक्रबार दशरथ रंगशालामा रक्षात्मक र आक्रामक दुवैमा प्रभावशाली देखियो । नियमित खेलाडीहरु विदेश पलायन हुँदा राष्ट्रिय टिममा युवा खेलाडीको आगमनले टिमको सन्तुलन विग्रिनु स्वभाविक थियो । … Read more