ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन – HamroAwaj

ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन  – HamroAwaj

१७ फागुन, काठमाडौं । ‘किराँत–लिम्बुवान–सगरमाथा’ लाई अस्वीकृत गर्दै प्रदेश–१ को नाम कोशी राखिएको छ । कोशी प्रदेश नामाकरणको प्रस्ताव नेकपा एमाले र नेपाली कांग्रेसले ल्याएको थियो । एमाले सांसद रामबहादुर राना प्रस्तावक अनि एमालेकै निरन राई र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर दर्ता भएको प्रस्तावको पक्षमा ८२ मत परेसँगै प्रदेशको नामकरण भएको हो । विपक्षमा … Read more

ऐन संशोधन गर्दा पनि प्रदेशसभा सचिवको पद संकटमा – HamroAwaj

ऐन संशोधन गर्दा पनि प्रदेशसभा सचिवको पद संकटमा  – HamroAwaj

१७ फागुन, पोखरा । ऐन नै संशोधन गर्दा पनि गण्डकी प्रदेशसभा सचिव हरिराज पोखरेलको कार्यकाल लम्ब्याउन सकस भएको छ । पोखरेलले ६० वर्षे उमेर हदका कारण ४ चैतमा अवकास पाउनुपर्ने हो । तर आफ्नो कोटामा प्रदेशसभा सचिव भएका पोखरेलको कार्यकाल लम्ब्याउन माओवादीले अनेक प्रयास प्रयास गरिरहेको छ । माओवादीको जोडबलमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको पूर्ववर्ती … Read more

प्रदेश १ को नाम : कांग्रेस र एमाले मिल्दा पारित भयो कोशी – HamroAwaj

ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन  – HamroAwaj

१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।   Source link HamroAwaj 2023-03-01 … Read more

प्रचण्ड ओलीसँग झस्किएपछि १० पुसको गठबन्धन टुट्यो : कांग्रेस उपसभापति खड्का – HamroAwaj

प्रचण्ड ओलीसँग झस्किएपछि १० पुसको गठबन्धन टुट्यो : कांग्रेस उपसभापति खड्का  – HamroAwaj

१७ फागुन, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेर १० पुसको गठबन्धन भत्काउन सफल भएको दाबी गरेका छन् । सुर्खेत विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री नियुक्त भएदेखि नै आफू निरन्तर प्रचण्डसँग संवादमा रहेको बताए । ‘उहाँ (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भएकै बेलुका बधाई दिन प्रधानमन्त्रीज्यूलाई फोन गरेको थिएँ । … Read more

सप्तरीका यी मेयरको नीति– पैसा देऊ, चेक लेऊ, खेल खत्तम – HamroAwaj

सप्तरीका यी मेयरको नीति– पैसा देऊ, चेक लेऊ, खेल खत्तम  – HamroAwaj

१७ फागुन, काठमाडौं । जितेन्द्रप्रसाद साह सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर हुन् । उनको नगरपालिकाको एक विद्यालयमा एक करोड रुपैयाँको भवन बन्दै थियो । उनले ठेकेदारसँग सोझै ८ प्रतिशत घुस मागे । त्यसको अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । अडियोमा मेयर जितेन्द्रले रकम नपाउँदासम्म भुक्तानी नगर्ने बताएका छन् । जितेन्द्रप्रसाद गुप्ता– म दौडदा दौडदै परिसान … Read more

कर्णालीमा सहयात्री बदलिंदा मुख्यमन्त्रीसँग दुई तिहाइ – HamroAwaj

कर्णालीमा सहयात्री बदलिंदा मुख्यमन्त्रीसँग दुई तिहाइ  – HamroAwaj

१७ फागुन, सुर्खेत । काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि त्यसको असर कर्णालीमा पनि पर्ने देखिएको छ । माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा अब एमालेको ठाउँ कांग्रेसले लिनेछ । यद्यपि संघीय सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि प्रदेशमा भने एमाले सरकारमै छ ।प्रदेश सरकारका अर्थमन्त्री समेत रहेको एमाले … Read more

असल नियतले खुलेका लघुवित्तबाट किन आयो उल्टो नतिजा ? – HamroAwaj

असल नियतले खुलेका लघुवित्तबाट किन आयो उल्टो नतिजा ?  – HamroAwaj

१७ फागुन काठमाडौं । प्रायः अर्थशास्त्रीहरु तथ्यांकबाट कुरा थाल्छन् । तर पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले भने स्वीकारोक्तिबाट थाले, ‘कहिलेकाहीं असल मनसायले थालिएको कामको परिणाम पनि सही नआउने रहेछ ।’ उनले त्यसलाई व्याख्या गरे, ‘नेपालमा लघुवित्त कार्यक्रम यस्तै देखियो ।’ खतिवडाको सम्झनामा, आम मानिससम्म वित्तीय पहुँच पुर्‍याउँदै गरिबी निवारण गर्ने उद्देश्यका साथ लघुवित्त कार्यक्रम नेपालमा भित्र्याइएको … Read more

बिदाका दिन कसरी खुल्छन् सरकारी कार्यालय ? – HamroAwaj

बिदाका दिन कसरी खुल्छन् सरकारी कार्यालय ?  – HamroAwaj

१७ फागुन, काठमाडौं । सरकारले शनिबारबाहेकका अधिकांश सार्वजनिक विदाका दिन सेवाग्राहीको चाप हुने सरकारी कार्यालय खुला राख्ने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सेवाग्राहीको चाप हुने सरकारी निकाय दशैं, तिहार, छठ जस्ता ठूला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक विदामा खुला राख्ने निर्णय गरेको हो । आगामी वर्षको बिदा पुनरावलोकन गर्ने क्रममा मन्त्रिपरिषदको प्रशासन समितिमा … Read more

कैलालीको वनमा महिला र पुरुष मृत भेटिए – HamroAwaj

कैलालीको वनमा महिला र पुरुष मृत भेटिए  – HamroAwaj

१७ फागुन, धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बुधबार दिउँसो उनीहरु दुवै जना सामुदायिक वनको … Read more

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु – HamroAwaj

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु  – HamroAwaj

१७ फागुन, वीरगञ्ज । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो । जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ … Read more