प्रदेश १ को नाम : कांग्रेस र एमाले मिल्दा पारित भयो कोशी – HamroAwaj


१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

 



Source link

HamroAwaj

2023-03-01 21:40:16

Leave a Comment