अडानी ग्रुपले भित्र्यायो १.८७ अर्ब डलर लगानी – HamroAwaj

अडानी ग्रुपले भित्र्यायो १.८७ अर्ब डलर लगानी  – HamroAwaj

१९ फागुन, काठमाडौं । अमेरिकी एसेट म्यानेजमेन्ट फर्म जीक्यूजी पाटनर्सले आफ्नो चार कम्पनीमा १.८७ अर्ब डलर लगानी गरेको भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहले बताएको छ । अडानी समूह पछिल्लो ४÷५ सातादेखि गम्भीर आर्थिक संकट सामना गरिरहेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिडनबर्ग रिसर्चले २४ जनवरीमा अडानी समूहमाथि वित्तीय अनियमितताको आरोप लगाएको थियो … Read more

पीएसजीका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप – HamroAwaj

पीएसजीका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप  – HamroAwaj

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार गरेका छन् । हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ र पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध … Read more

नोबेल शान्ति पुरस्कार विजेता आलेसलाई १० वर्षको जेल सजाय – HamroAwaj

नोबेल शान्ति पुरस्कार विजेता आलेसलाई १० वर्षको जेल सजाय  – HamroAwaj

१९ फागुन, काठमाडौं । बेलारुसको एक अदालतले नोबेल शान्ति पुरस्कार बिजेता आलेस बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको छ । उनी २०२१ मा पक्राउ परेका थिए । उनीमाथि गलत रुपमा रकम लिएको र विरोध प्रदर्शनलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको छ । यद्यपि उनले भने आरोप अस्वीकार गरेका छन् । आलेस एक लोकतन्त्र समर्थक अभियान्ता … Read more

फिर्मिन्होले लिभरपुल छाड्ने – HamroAwaj

फिर्मिन्होले लिभरपुल छाड्ने  – HamroAwaj

१९ फागुन, काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिन्होले लिभरपुल छाड्ने भएका छन् । यो सिजनको अन्तिममा ८ वर्षे सम्झौता सकिएसँगै उनले क्लब छाड्ने निर्णय गरेका हुन् । प्रशिक्षक योर्गन क्लोपले सम्झौता नवीकरण गर्न चाहे पनि फिर्मिन्होले त्यसलाई अस्वीकार गर्दै  क्लब छाड्ने बताएका हुन् । लिभरपुलबाट फिर्मिन्होले च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र … Read more

सत्ता गठबन्धनलाई भोट क्रसको डर – HamroAwaj

सत्ता गठबन्धनलाई भोट क्रसको डर  – HamroAwaj

१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो । कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा … Read more

प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु – HamroAwaj

प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु  – HamroAwaj

१९ फागुन, काठमाडौं । नेपाली सेनाले दिएको अवकाश पत्रविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर जंगीअड्डा पुगेका उपरथी प्रेम शाहीलाई ५९ दिन थुनेर बिहीबार साँझ छाड्यो । उनलाई दुई महिनासम्म किन थुनियो ? अनि सर्वोच्चले तत्काल काम गर्न दिनू भनेका शाहीलाई किन निष्कासन गरियो भन्ने जंगीअड्डाले स्पष्ट जवाफ दिएको छैन । सुरुमा आर्थिक अनुशासनको कसुरमा अनुसन्धान … Read more

डेस्टिनेसन डिल्लीबजार, जहाँ कैदीसँग सत्ताको जोडघटाउ हुन्छ – HamroAwaj

डेस्टिनेसन डिल्लीबजार, जहाँ कैदीसँग सत्ताको जोडघटाउ हुन्छ  – HamroAwaj

१९ फागुन, काठमाडौं । जब डिल्लीबजार जेलमा नेताहरु आउजाउ गर्न थाल्छन्, तब बुझे हुन्छ राजनीतिक सरगर्मी बढ्यो । कसैलाई सत्तामा चढाउनुपर्यो– डिल्लीबजार । कसैलाई सिंहासनबाट ओराल्नुपर्‍यो– डिल्लीबजार । डिल्लीबजार जेलमा छन्– रेशम चौधरी । खासमा उनी कुनै औपचारिक पदमा छैनन् । तर नेताहरुलाई खोजी उनैको छ । भन्नलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक भनिएको छ । … Read more

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य – HamroAwaj

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य  – HamroAwaj

१९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ‘किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि … Read more

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’ – HamroAwaj

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’  – HamroAwaj

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन … Read more

त्रिभुवन विमानस्थलमा ‘लेजर लाइट’ आतंक – HamroAwaj

त्रिभुवन विमानस्थलमा ‘लेजर लाइट’ आतंक  – HamroAwaj

१९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो केही दिनयता लेजर लाइटको आतंक बढेको छ । जहाजहरुको उडान/अवतरणलाई प्रभावित गराउने गरी यस्तो लाइट विमानस्थलतर्फ फ्याँक्ने गरिएको हो । यो पछिल्लो तीन दिनयता निरन्तर भइरहेको विमानस्थल स्रोतले जानकारी गराएको छ । मनोहरा क्षेत्रबाट यस्तो लाइट विमानस्थलतर्फ फाल्ने गरिएको छ । सामान्यता लेजर लाइट फाल्ने बिन्दु पत्ता नलाग्दा … Read more