भाग्यशालीको कविता – HamroAwaj

भाग्यशालीको कविता  – HamroAwaj

इन्फिनिटीमा गएर मिलन हुन्छ रे दुई समानान्तर रेखाहरूको विश्वास गरेर बसेछ वर्षौं वर्ष विचरा विश्वासी ! ———— इन्फिनिटी भनेको कहिल्यै नआउने गन्तव्य हो कठै त्यो नादानी ! एउटा रेखामा भविष्य संगालेर दौडेछिन् उनी अर्को रेखामा ऊ माया चेपेर दौडेछ अनन्तमा भेट्ने सपना तुनेर बरा विचरा ती दुई ! ———– प्रेम र भविष्य किन सँगसँगै कुद्दैन … Read more

हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र स्थापना निर्णय – HamroAwaj

हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र स्थापना निर्णय  – HamroAwaj

२० फागुन, धनगढी । सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको भेलाले हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र स्थापना निर्णय गरेको छ । शुक्रबार र शनिबार धनगढीमा भएको भेलाले विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र हेटौंडा उपमहानगरपालिकामा स्थापना गर्ने निर्णय गरिएको हो । भेलाले सिटिनेटको कोष स्थापना लगायतका विषयमा समेत निर्णय गरेको नेपाल च्याप्टरकी अध्यक्ष एवं हेटौंडा उपमहानगरलिकाकी मेयर … Read more

कर्मचारीको तलब : उच्चस्तरीय समितिको प्रतिवेदनमा के छ ? – HamroAwaj

कर्मचारीको तलब : उच्चस्तरीय समितिको प्रतिवेदनमा के छ ?  – HamroAwaj

२० फागुन, काठमाडौं । निजामती कर्मचारीहरुको तलबमान अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन समितिले राज्यको क्षमता बढाएर न्यूनतम जीवनयापन हुने गरी तलब निर्धारण गर्न सुझाव दिएको छ । पूर्वमुख्यसचिव लिलामणी पौड्यालको संयोजकत्वको समितिले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरुको आधारभूत जीवनयापन र न्यूनतम आवश्यकता परिपूर्ति हुनेगरी तलब निर्धारण गर्न सुझाव दिएको हो । समितिका … Read more

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन् – HamroAwaj

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन्  – HamroAwaj

काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा … Read more

बार्सिलोना विश्वकै कठिन क्लब हो : जाभी – HamroAwaj

बार्सिलोना विश्वकै कठिन क्लब हो : जाभी  – HamroAwaj

२० फागुन, काठमाडौं । कोपा डेलरेमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदा पनि बार्सिलोनाको आलोचना भइरहेको छ । सेमिफाइनलको पहिलो लेगमा जम्मा ३५ प्रतिशत बल पोसेसन र विपक्षीको पोष्टमा चार प्रहार गरेको बार्सिलोनाले १–० को जित निकालेको थियो । यसलाई लिएर आलोचना भएपछि प्रशिक्षक जाभी हर्नान्डेजले भनेका छन्, ‘बार्सिलोना विश्वकै कठिन क्लब हो । हामीले रियल मड्रिडलाई … Read more

न्यूक्यासलमाथि म्यानचेष्टर सिटीको जित – HamroAwaj

न्यूक्यासलमाथि म्यानचेष्टर सिटीको जित  – HamroAwaj

२० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ । शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई २–० गोल अन्तरले हराएको हो । इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले १५औं मिनेटमा फिल फोडेनको सोलो गोलबाट अग्रता लिएको थियो । न्यूक्यासलले खेलमा फर्किने प्रयास गरेको … Read more

प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली – HamroAwaj

प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली  – HamroAwaj

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले … Read more

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल – HamroAwaj

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल  – HamroAwaj

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै … Read more

‘छक्कापञ्जा ४’लाई पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको ओपनिङ – HamroAwaj

‘छक्कापञ्जा ४’लाई पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको ओपनिङ  – HamroAwaj

काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो । आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो … Read more

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य – HamroAwaj

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य  – HamroAwaj

२० फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । … Read more