मछिन्द्रको १९ खेलको अपराजित यात्रामा ब्रेक – HamroAwaj

मछिन्द्रको १९ खेलको अपराजित यात्रामा ब्रेक  – HamroAwaj

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन हो मछिन्द्र फुटबल क्लब । २०७६ मा स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक घरेलु फुटबलको च्याम्पियन बनेको मछिन्द्र गत सिजन उपाधि रक्षा गर्न सफल भएको थियो । यो पटक केही खेलाडी विदेश गए भने केही खेलाडी अन्य क्लबमा जाँदा पनि मछिन्द्रले लिगको उपाधिमा ह्याट्रिक गर्ने … Read more

पूर्व माओवादीहरू : मिल्न मन छ, बाटै मिल्दैन – HamroAwaj

पूर्व माओवादीहरू : मिल्न मन छ, बाटै मिल्दैन  – HamroAwaj

२१ फागुन, काठमाडौं । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्दा पूर्वमाओवादीहरु रोमाञ्चित हुन्छन् । संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँमा आउँछन्, किनकी १० वर्षे ‘जनयुद्ध’लाई आपराधिकरण गर्छ कि भन्ने डर छ । तर मिल्नुपर्छ भन्दा भन्दै माओवादीहरु शान्ति प्रक्रियामा आएको करिब १७ वर्षमा १७ भन्दा बढी टुक्रा भइसकेका छन् । पछिल्लो पटक देखिने नेत्र विक्रम चन्द … Read more

ह्याट्रिक ब्वाइ दिपेशले इतिहास कोरेको क्षण – HamroAwaj

ह्याट्रिक ब्वाइ दिपेशले इतिहास कोरेको क्षण  – HamroAwaj

२१ फागुन, काठमाडौं ।  विजयको सपना साकार पार्न ७ रन चाहिएको बेला उसको हातमा ३ विकेट र खेल्न बाँकी १५ बल पनि छ । सफलता नजिक पुगेको विपक्षीको त्यो सपना बिथोलेर आफ्नो सपना पूरा गर्न तपाईँको हातमा मात्र ३ बल छ । तीनै बलमा लगातार ३ विकेट लिएर विजयी बन्न सम्भव हुन्छ ? हुन्छ भने … Read more

९ दलको प्रतिबद्धता : संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्छौं – HamroAwaj

९ दलको प्रतिबद्धता : संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्छौं  – HamroAwaj

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्नेमा जोड दिएको छ । पछिल्लो समयमा संक्रमणकालीन न्यायका बारेमा उठेका धारणाबारे … Read more

झण्डै ४० वर्षपछि भत्काइयो नारायणगढको पिच, भरतपुरको उकालो घटाइने – HamroAwaj

झण्डै ४० वर्षपछि भत्काइयो नारायणगढको पिच, भरतपुरको उकालो घटाइने  – HamroAwaj

२१ फागुन, चितवन । चितवन पुगेकाहरुमध्ये भरतपुर उकालोबारे थाहा नपाएकाहरु सायदै होलान् । यही उकालोबाट भरतपुर र नारायणगढ बजार क्षेत्र छुट्टिन्छ । रिक्सा र साइकल चालकहरुलाई पाइडलमार्दै उकालो चढ्न मुस्किल हुन्छ । बढी दुर्घटना हुने क्षेत्रको रुपमा पनि लिइने यो उकालोको उचाइ अब भने घटाइने भएको छ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्म ६ लेन सडक विस्तारको … Read more

सुदूरपश्चिमबाट सुरु भयो नयाँ सत्ता यात्रा – HamroAwaj

सुदूरपश्चिमबाट सुरु भयो नयाँ सत्ता यात्रा  – HamroAwaj

२१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिएसँगै राष्ट्रिय राजनीति नयाँ सत्ता सहयात्रातर्फ बढेको छ । यसअघि प्रदेशसभामा माओवादी केन्द्र, नेकपा एमाले नेतृत्वको गठबन्धनमा थियो । एमाले नेता राजेन्द्रबहादुर रावललाई २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्न माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राप्रपाका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा … Read more

सर्वोच्चको आदेशविरुद्ध माओवादीको अनुचित प्रतिवाद – HamroAwaj

सर्वोच्चको आदेशविरुद्ध माओवादीको अनुचित प्रतिवाद  – HamroAwaj

२१ फागुन, काठमाडौं । माओवादीहरु अमूर्त विचारधाराका अन्तहीन बहस निकालेर आपसमा फुट्छन् । फुट्नेमात्रै होइन, एक अर्कालाई प्रमुख दुस्मन नै करार गर्छन् । युद्धकालका जघन्य घटनाले भने तिनलाई एक ठाउँ ल्याउने गर्छ । पछिल्ला दुई निवेदन र त्यसमा जारी आदेशलाई नै हेरौं न। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाइएको र संक्रमणकालीन न्यायको याचना … Read more

कुङ्फु खेलिरहेका भिक्षुणीहरु – HamroAwaj

कुङ्फु खेलिरहेका भिक्षुणीहरु  – HamroAwaj

२१ फागुन, काठमाडौं । हिमालका चुचुरा र बादललाई सूर्यको पहिलो किरणले छेड्दा एक भिक्षुणीले आफ्नो तरबार पिठ्युँबाट तानिन्। प्रतिद्वन्द्वीतर्फ प्रहार गर्दै उनलाई भुइँमा ढालिन्। आफ्नी प्रतिद्वन्द्वीलाई भुइँमा लडाउने भिक्षु थिइन्– जिग्मेब रब्सल ल्हामो। आँखा र ध्यान लक्ष्यमा केन्द्रित गर। भुइँमा ढलेकी प्रतिद्वन्दीलाई ल्हामो भन्दै थिइन्। उनीहरू काठमाडौंको ड्रुक अमिताभ गुम्बामा अभ्यास गरिरहेका थिए। ल्हामो र … Read more

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा – HamroAwaj

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा  – HamroAwaj

२१ फागुन, खोटाङ । देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ । चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउन्डेसनमा तीनदिने सम्मेलन सुरु गरिएको हो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको सम्मेलनमा डा तारामणि राई, … Read more

राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सहकार्य कति सम्भव ? – HamroAwaj

राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सहकार्य कति सम्भव ?  – HamroAwaj

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलाबखत ‘आफू घेराबन्दीमा परेको’ दाबी गर्ने गरेका छन् । माओवादीका विभिन्न हाँगाहरुलाई समेट्दै राजधानीमा आज आइतबार दिउँसो गरेको कार्यक्रममा उनले यस्तै बह पोखे । उसो त प्रचण्ड यस्ता दाबी गर्दैरहन्छन् । यसपल्ट भने यो दाबीका पछिल्तिर केही आधारहरु देखिन गएका छन् । छिनमै बन्ने र भत्किने नेपालको … Read more