सुन र चाँदीको मूल्य बढ्यो – HamroAwaj


२१ फागुन, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख २ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाखख २ हजार ५ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । यस्तै सो दिन चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।





Source link

HamroAwaj

2023-03-05 11:51:11

Leave a Comment