एकदिवशीय मान्यता कायम राख्न २ जित आवश्यक – HamroAwaj

एकदिवशीय मान्यता कायम राख्न २ जित आवश्यक  – HamroAwaj

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ … Read more

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू) – HamroAwaj

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू)  – HamroAwaj

२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटो (टमाटर)को होली खेलिएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो । नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो । स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर … Read more

पेटभित्र रक्सीको बोतल भेटिएपछि … – HamroAwaj

पेटभित्र रक्सीको बोतल भेटिएपछि …  – HamroAwaj

एक्सरे र शल्यक्रिया गरि निकालिएको बोतल । २२ फागुन, वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो … Read more

ढुक्क पौडेल, ढुकढुकमा नेम्वाङ – HamroAwaj

ढुक्क पौडेल, ढुकढुकमा नेम्वाङ  – HamroAwaj

२२ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मौन अवधि आज (सोमबार) राति १२ बजेदेखि सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको … Read more

महोत्तरीबाट १४ लाख भारुसहित ९ जना पक्राउ – HamroAwaj

महोत्तरीबाट १४ लाख भारुसहित ९ जना पक्राउ  – HamroAwaj

२२ फागुन, जनकपुरधाम । महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का … Read more

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली – HamroAwaj

लोप हुँदै भक्तपुरको परम्परागत होली शैली  – HamroAwaj

२२ फागुन, भक्तपुर। ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल … Read more

‘फेरि नयाँ गठबन्धन बन्नसक्छ’ – HamroAwaj

‘फेरि नयाँ गठबन्धन बन्नसक्छ’  – HamroAwaj

२२ फागुन, पोखरा । केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् । तर फेरि एमालेको नेतृत्वमा सरकार सम्भावना रहने बताउँछन् । हिजो पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको भन्दै उनले भने, ‘उहाँहरु … Read more

भीम सार्कीले गरे प्लेअर अफ दि म्याच अवार्ड हजुरआमालाई समर्पण – HamroAwaj

भीम सार्कीले गरे प्लेअर अफ दि म्याच अवार्ड हजुरआमालाई समर्पण  – HamroAwaj

२२ फागुन,  काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा सोमबार यूएईलाई उसैको मैदानमा हराउन उत्कृष्ट प्रदर्शन गरेका भीम सार्की प्लेअर अफ दि म्याच बने । दुबई स्टेडियममा यूएईलाई ४२ रनले पराजित गर्दा ७० रन बनाएका उनले प्लेयर अफ दि म्याचको अवार्ड हजुरआमालाई समर्पित गरेका छन् । खेलपछि ‘पोस्ट म्याच प्रिजेन्टेसन’मा भीमले नेपालीमा बोल्दै आफूले … Read more

अराजकता, गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : लिङ्देन – HamroAwaj

अराजकता, गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : लिङ्देन  – HamroAwaj

२२ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको … Read more

यूएईमाथि नेपालको महत्वपूर्ण जित – HamroAwaj

यूएईमाथि नेपालको महत्वपूर्ण जित  – HamroAwaj

२२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । … Read more