ढाकामा बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु – HamroAwaj
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् । ढाकाको नर्थ साउथ रोडको सिद्दीकी बजारमा मंगलबार साँझ बम विस्फोट भएको हो । मृतकमा नौ पुरुष र दुई महिला छन् । घाइतेहरुको ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । Source … Read more