ढाकामा बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु – HamroAwaj


काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

ढाकाको नर्थ साउथ रोडको सिद्दीकी बजारमा मंगलबार साँझ बम विस्फोट भएको हो । मृतकमा नौ पुरुष र दुई महिला छन् ।

घाइतेहरुको ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।





Source link

HamroAwaj

2023-03-07 22:21:31

Leave a Comment