नेपालको लक्ष्य : चारमा चारै जित – HamroAwaj

नेपालको लक्ष्य : चारमा चारै जित  – HamroAwaj

२४ फागुन, काठमाडौं । फागुन २ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्ड र नामिबिया सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखला सुरु हुनु पूर्व नेपाललाई एक दिवशीय मान्यता नै जोगिने हो कि होइन भन्ने चिन्ता थियो । तर २३ दिनपछि पपुवा न्युगिनी र यूएईविरुद्ध लिग टूकाे अन्तिम शृंखला खेल्न यही मैदानमा उत्रिँदा  नेपाली टिम एकदिवशीय … Read more

राप्रपा तटस्थ बस्दा रामचन्द्रलाई राहत – HamroAwaj

राप्रपा तटस्थ बस्दा रामचन्द्रलाई राहत  – HamroAwaj

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बानेश्वरस्थित संसद भवनमा मतदान केन्द्र बनाइएको छ र, भोलि विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ … Read more

न्याय माग्दा लाञ्छना, प्रक्रिया पनि झञ्झटिलो : झन् असुरक्षित हुँदै छोरीहरु – HamroAwaj

न्याय माग्दा लाञ्छना, प्रक्रिया पनि झञ्झटिलो : झन् असुरक्षित हुँदै छोरीहरु  – HamroAwaj

२४ फागुन, काठमाडौं । सुदूरपश्चिमको एक विकट जिल्लाकी १८ वर्षीया महाकाली (परिवर्तित नाम) ले उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर झर्न परिवारभित्रै कडा संघर्ष गर्नुपर्‍यो । टाढाको शहरमा छोरीलाई एक्लै पठाउन बुबाआमाको मनले मानिरहेको थिएन । घर नजिक राम्रो कलेज थिएन, भविष्य सम्झँदा घरमै राखिराख्न पनि परिवारलाई उचित लागेन । एक जना नातेदार कहाँ बसेर पढ्ने … Read more

वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्यसमिति सदस्य निर्विरोध चयन – HamroAwaj

वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्यसमिति सदस्य निर्विरोध चयन  – HamroAwaj

२४ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ जना कार्य समिति सदस्य निर्विरोध चयन भएका छन् । विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उद्योगी व्यवसायीले बुधबार मनोनयन फिर्ता लिएपछि कार्यसमितिका ३५ सदस्य निर्विरोध भएका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघमा वाणिज्य क्षेत्र तर्फबाट १५, उद्योग क्षेत्र तर्फबाट १३, एशोसिएटका ६, सम्बद्ध (एफिलिएटेड) तर्फबाट १ जना, मनोनित … Read more

राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभा विघटनको पक्षमा ! – HamroAwaj

राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभा विघटनको पक्षमा !  – HamroAwaj

२४ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताएका छन् । तर नेपालमा नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले लफडा भएको उनले बताए । पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरु अतिमा जाने … Read more

ब्याजदर घटाउने बाटो खोज्दै बैंकहरु – HamroAwaj

ब्याजदर घटाउने बाटो खोज्दै बैंकहरु  – HamroAwaj

२४ फागुन, काठमाडौंं । कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) घटाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी रहेको कर्जाको ब्याजदर घटाउन लागेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको … Read more

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली – HamroAwaj

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली  – HamroAwaj

२४ फागुन, कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसके । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले … Read more

अदालत अगाडि चिया बेचेर आफैंलाई न्याय गरिरहेकी गंगा – HamroAwaj

अदालत अगाडि चिया बेचेर आफैंलाई न्याय गरिरहेकी गंगा  – HamroAwaj

२४ फागुन, ललितपुर । जिल्ला अदालत ललितपुर अगाडि फुटपाथ किनारमा नीलो पाल टाँगिएको छ । त्यही पालको छानामुनि गंगा थापाको चिया दुकान छ । १२ वर्ष भयो गंगाले यहाँ वरिपरि रहेका सरकारी अड्डा मालपोत, विद्युत् प्राधिकरण र अदालतका कर्मचारीलाई चिया ‘सर्भ’ गर्न थालेको । यी १२ वर्षमा देश र उनका वरिपरि धेरै परिवर्तन भए । … Read more

समय सकिएपछि मनाङमा हिमपात – HamroAwaj

समय सकिएपछि मनाङमा हिमपात  – HamroAwaj

२४ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ । प्राकृतिकरूपमा हेर्ने हो भने मङ्सिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यसपटक समय सकिएपछि हिमपात भएको छ । यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको छ । समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले … Read more

प्रधानमन्त्रीले चाहे ४ महिनामा चढ्न सक्छन् हाइड्रोजन कार – HamroAwaj

प्रधानमन्त्रीले चाहे ४ महिनामा चढ्न सक्छन् हाइड्रोजन कार  – HamroAwaj

२४ फागुन,काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियको अलवा विद्युतीय गाडीबारे चर्चा भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले हरित ऊर्जा हाइड्रोजनबाट चल्ने गाडी चढ्ने बताएपछि नेपालमा हाइड्रोजन ऊर्जाको बहस सुरु … Read more