सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार – HamroAwaj

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार  – HamroAwaj

२६ फागुन, काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर … Read more

सुदूरपश्चिमको मुख्यमन्त्रीमा ४ दलकै दाबी – HamroAwaj

सुदूरपश्चिमको मुख्यमन्त्रीमा ४ दलकै दाबी  – HamroAwaj

२६ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा सहमति जुटेपछि मात्र प्रदेश सरकारले पूर्णता पाउने भएको छ । अल्पमतको सरकार बनाएका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत पाएका छन्, तर उनलाई समर्थन गरेका बाँकी ३ दलले पनि मुख्यमन्त्रीमा पालो खोजेका छन् । मुख्यमन्त्री शाहलाई २१ फागुनमा विश्वासको मत दिनुअघि नै मुख्यमन्त्रीमा … Read more

‘पढ्दै, कमाउँदैको नीति बनाए मात्रै विद्यार्थी अडिन्छन्’ – HamroAwaj

‘पढ्दै, कमाउँदैको नीति बनाए मात्रै विद्यार्थी अडिन्छन्’  – HamroAwaj

विज्ञान तथा प्रविधि संकायका शैक्षिक कार्यक्रममा विद्यार्थी पाउन गाह्रो छैन । सामान्य विज्ञानतर्फ पनि विद्यार्थी अभाव छैन र प्राविधिक विज्ञानतर्फ पनि । तर, यो वर्ष अघिल्लो वर्षको तुलनामा सामान्य विज्ञानतर्फ भने ४०० हाराहारीमा विद्यार्थी संख्या कम भएको देखिन्छ । बीएस्सीमा गत वर्ष ५ हजार थिए, यस वर्ष ४६०० मा झरे । यसले विद्यार्थी संख्याको चाप … Read more

विश्वविद्यालयमा किन घटे विद्यार्थी ? – HamroAwaj

विश्वविद्यालयमा किन घटे विद्यार्थी ?  – HamroAwaj

२६ फागुन, काठमाडौं । विश्वविद्यालयहरूमा विद्यार्थी चाप धेरै घट्न थालेको छ । अधिकांश विषयमा भर्नाका लागि प्रतिस्पर्धा नै घटेको छ । सबैभन्दा ठूलो विद्यार्थी संख्या ओगटेको त्रिविमा समेत विद्यार्थीको चाप घटेको छ । त्रिविमा धेरै प्रतिस्पर्धा हुने गरेका प्राविधिक विषयमा समेत विद्यार्थीको चाप न्यून भएको डीन तथा क्याम्पस प्रमुखहरू बताउँछन् । त्रिवि बाहेकका अन्य विश्वविद्यालयलाई … Read more

‘उपराष्ट्रपति पदको कामै छैन’ – HamroAwaj

‘उपराष्ट्रपति पदको कामै छैन’  – HamroAwaj

‘खुब मजा छ अचेल । ईश्वरले दिएको आयु आनन्दपूर्वक बिताइरहेछु’– उनकै शब्दमा रिटायर्ड जीवनको आनन्द भोग गरिरहेका छन् पूर्व उपराष्ट्रपति परमानन्द झा । जीवनको उत्तरार्द्धमा पुगिसकेका झा कहिले काठमाडौं त कहिले सप्तरी ओहोरदोहोर गरेर समय बिताउँछन् । ‘उमेर पुगिसक्यो, यसो परिवार, आफन्तसँग भेटघाट गर्ने, यता–उता घुम्ने यही त हो आनन्द’ झा बुढेसकालको आनन्द सुनाउँछन् । … Read more

रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थालेपछि – HamroAwaj

रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थालेपछि  – HamroAwaj

रक्सीले मातेका प्रहरी जवान सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै । २६ फागुन, जनकपुरधाम। सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले* रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् … Read more

प्रधानमन्त्रीबिरुद्धको मुद्दालाई सामान्य लिएका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ – HamroAwaj

प्रधानमन्त्रीबिरुद्धको मुद्दालाई सामान्य लिएका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ  – HamroAwaj

२६ फागुन, नवलपरासी । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीबिरुद्ध सर्बोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले सामान्य रूपमा पनि नलिएको बताएका छन् । बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समते रहेका श्रेष्ठले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डबिरुद्ध दायर भएको मुद्दाको व्यहोरा स्वाभाविक नभएको बताए । … Read more

प्रमुख प्रशासकीय अधिकृतको सरुवा अधिकार प्रदेशलाई दिने तयारी – HamroAwaj

प्रमुख प्रशासकीय अधिकृतको सरुवा अधिकार प्रदेशलाई दिने तयारी  – HamroAwaj

२६ फागुन, काठमाडौं । सरकारले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको सरुवाको अधिकार प्रदेश सरकारलाई दिने तयारी गरेको छ । यही तयारी अनुसार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धी विधेयक’ तयार भएको छ । तयार विधेयकको मस्यौदामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको अधिकार प्रदेश सरकारमा रहने व्यवस्था छ । मन्त्रालयका अधिकारीहरुका अनुसार सम्बन्धित प्रदेशअन्तर्गत … Read more

यस्तो छ महासंघको निर्वाचन कार्यतालिका, वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख – HamroAwaj

यस्तो छ महासंघको निर्वाचन कार्यतालिका, वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख  – HamroAwaj

२६ फागुन, काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार आगामी २८ र २९ चैतमा  साधारणसभा र निर्वाचन हुनेछ । कार्यतालिकाअनुसार साधारणसभा २८ चैतमा होटल याक एण्ड यतीमा हुनेछ भने २९ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम तय गरिएको छ । एक एण्ड यती होटलको साधारणसभाले विधान संशोधन सहितको प्रक्रिया … Read more

पञ्चेश्वर गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात, १ जना पक्राउ – HamroAwaj

पञ्चेश्वर गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात, १ जना पक्राउ  – HamroAwaj

२६ फागुन, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक … Read more