सम्मानित पदमा सत्तारुढको मजाक – HamroAwaj

सम्मानित पदमा सत्तारुढको मजाक  – HamroAwaj

२७ फागुन, काठमाडौं । आगामी ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट तीन जनाको उम्मेदवारी … Read more

अष्ट्रेलियाविरुद्ध शुभमन गिलको शतक – HamroAwaj

अष्ट्रेलियाविरुद्ध शुभमन गिलको शतक  – HamroAwaj

तस्वीर : आईसीसी २७ फागुन, काठमाडौं । शुभमन गिलले दश हप्तामा पाँचौं शतक बनाएपछि चौथो टेष्टको पहिलो पारीमा भारतले ४८० रन बनाएको अष्ट्रेलियालाई राम्रो जवाफ दिएको छ । बिना विकेट क्षतिमा बनाएको ३६ रनबाट शनिबार तेस्रो दिनको खेल थालेको भारतका लागि गिलले ६२औं ओभरमा आफ्नो टेष्ट करियरको दोस्रो शतक पूरा गरे । एकै क्यालेण्डर इयर … Read more

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै ३ जना – HamroAwaj

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै ३ जना  – HamroAwaj

उपराष्ट्रपतिका उम्मेदवार बायाँबाट क्रमश: अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव, प्रमिला यादव र ममता झा । २७ फागुन, काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट … Read more

१९ वटा विद्युतीय गाडी २ वर्षदेखि लुम्बिनीमा थन्किए – HamroAwaj

१९ वटा विद्युतीय गाडी २ वर्षदेखि लुम्बिनीमा थन्किए  – HamroAwaj

२७  फागुन, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहीले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । … Read more

राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जनाको उम्मेदवारी – HamroAwaj

राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जनाको उम्मेदवारी  – HamroAwaj

२७ फागुन, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले उम्मेदवारी दिएका छन् । उनी जसपाका उम्मेदवार हुन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी … Read more

सलाह पेनाल्टीमा चुक्दा बर्नमाउथसँग हार्‍यो लिभरपुल – HamroAwaj

सलाह पेनाल्टीमा चुक्दा बर्नमाउथसँग हार्‍यो लिभरपुल  – HamroAwaj

२७ फागुन, काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत बर्नमाउथले प्रिमियर लिगमा लिभरपुललाई हराएको छ । शनिबार भएको खेलमा बर्नमाउथले लिभरपुलमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको हो । अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडलाई ७–० ले हराएपछि लिभरपुल पुरानो लयमा फर्किएको अनुमान गरिएको थियो । तर बर्नमाउथले त्यसलाई गलत साबित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले … Read more

राजपूरा : पुलिस बनेर सपना भेटिन्, खेलाडी बनेर सफलता – HamroAwaj

राजपूरा : पुलिस बनेर सपना भेटिन्, खेलाडी बनेर सफलता  – HamroAwaj

२७ फागुन, काठमाडौं । जुम्लाको सिंजा क्षेत्रमा जन्मिएकी राजपूरा पछाई बुझ्ने भएदेखि नै फौजी बन्ने सपना जप्न थालेकी थिइन् । सशस्त्र द्वन्द्वले सबैभन्दा प्रभाव पारेको कर्णालीको सामान्य परिवारमा हुर्किएकी उनलाई पुलिसको बर्दीले आकर्षित गरेको थियो । एथलेटिक्समा लामो दूरीकी प्रतिभावान खेलाडीको पहिचान बनाउन उनको पुलिस बन्ने सपनाले मुख्य भूमिका खेलेको छ । पुलिसबन्ने तयारीमा सानैदेखि … Read more

डोटीमा स्ववियु चुनावमा एमाले र माओवादीको विद्यार्थी संगठनबीच तालमेल – HamroAwaj

डोटीमा स्ववियु चुनावमा एमाले र माओवादीको विद्यार्थी संगठनबीच तालमेल  – HamroAwaj

२७ फागुन, डोटी । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि डोटीका दुई ठूला बाम संगठनहरुबीच चुनावी तालमेल भएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको अनेरास्वबियुका केन्द्रीय सदस्य वीरबहादुर विष्टले … Read more

रेसुंगामा ‘ए प्लस’ ल्याउनेलाई मासिक चार हजार छात्रवृत्ति – HamroAwaj

रेसुंगामा ‘ए प्लस’ ल्याउनेलाई मासिक चार हजार छात्रवृत्ति  – HamroAwaj

२७ फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले एसईई परीक्षामा ३ दशमलब २ जीपीए भन्दा धेरै ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । नगरभित्रै विद्यार्थी टिकाइराख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगदसहित सम्मान गरेको पालिकाले जनाएको छ । २०७८ सालको एसईईमा गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जीपीए ल्याई कक्षा ११ मा अध्ययन गर्ने … Read more

माओवादीले प्रतिबद्धता भुले कांग्रेस-एमाले सँगै हुन सक्छन् – HamroAwaj

माओवादीले प्रतिबद्धता भुले कांग्रेस-एमाले सँगै हुन सक्छन्  – HamroAwaj

संविधानको मर्म र भावनाप्रति कृतसंकल्पित नेता रामचन्द्र पौडेललाई राष्ट्रपति हुने अवसर प्राप्त भयो। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामा उहाँ पूर्ण प्रतिबद्ध हुनुहुन्छ। कतिसम्म भने हरेक व्यक्तिको उपासनाको हक हनन नहोस् भन्ने उहाँको प्रतिबद्धता छ। यसअर्थमा उहाँ राष्ट्रपतिका लागि समकालीन राजनीतिको सबैभन्दा उपयुक्त व्यक्ति हो। यदि पुस १० को राजनीतिले निरन्तरता पाएको भए सायद अहिले … Read more