महाराजगञ्ज क्याम्पसमा नेविसंघबाट सभापतिमा अविशिखाको उम्मेदवारी – HamroAwaj


२७ फागुन, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  छात्राको उम्मेदवारी परेको छ ।

नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् ।

महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।

 





Source link

HamroAwaj

2023-03-11 16:40:13

Leave a Comment