छोराको आशमा कर्णालीमा फैलँदो भ्रूण हत्या – HamroAwaj

छोराको आशमा कर्णालीमा फैलँदो भ्रूण हत्या  – HamroAwaj

२८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एउटा नर्सिङ होममा सरकारका एक कर्मचारीले २०७९ मंसिरमा श्रीमतीको तेस्रो पटक गर्भपतन गराए । गर्भपतन गराउनुको कारण थियो, श्रीमतीको गर्भमा पुनः छोरी नै रहनु । ती कर्मचारीका दुई छोरी छन् । त्यसपछि पनि छोरी नै भएपछि उनले लिङ्ग पहिचान गरेर गर्भपतन गराएका हुन् । ‘श्रीमान् र परिवारलाई … Read more

आर्सनलले कायमै राख्यो ५ अंकको अग्रता – HamroAwaj

आर्सनलले कायमै राख्यो ५ अंकको अग्रता  – HamroAwaj

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलह्यामलाई हराएको छ र, ५ अंकको अग्रता कायमै राखेको छ । आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० गोल अन्तरले हराएको हो । फुलह्यामको घरेलु मैदानमा भएको खेलमा आर्सनलले २१औं मिनेटमा गाब्रियल मागलहेल्सको गोलबाट अग्रता लिएको थियो । ५ मिनेटपछि नै गाब्रियल मार्टिनेलीले गोल गर्दै भ्रमणकारी टोलीलको अग्रता दोब्बर बनाए … Read more

यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता – HamroAwaj

यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता  – HamroAwaj

२८ फागुन, काठमाडौं । यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ । हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ । नेपालको घातक बलिङ आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको … Read more

राप्ती नगरपालिकामा अख्तियारको छापा – HamroAwaj

राप्ती नगरपालिकामा अख्तियारको छापा  – HamroAwaj

२८ फागुन, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्ती नगरपालिका, चितवनमा छापा मारेको छ र, उजुरीसँग सम्वन्धित कागजातहरु लगेको छ । नगरपालिका प्रमुख शम्शेर लामाले सचिवालयको लागि भन्दै खरिद नै नगरेको मोवाइलको विल पेश गरेर भुक्तानी गराएको, इन्धनको लागि १ बर्षलाई छुट्टाएको रकम ८ महिनामै सकेको, विपद्को लागि छुट्टाएको ७० लाख रुपैयाँ मनपरी वितरण … Read more

चीनमा कस्तो बन्दैछ लि छ्याङ नेतृत्वको नयाँ क्याबिनेट ? – HamroAwaj

चीनमा कस्तो बन्दैछ लि छ्याङ नेतृत्वको नयाँ क्याबिनेट ?  – HamroAwaj

चीनका नवनियुक्त प्रधानमन्त्री लि छ्याङ । २८ फागुन, काठमाडौं । चिनियाँ राष्ट्रिय जनकांग्रेसको १४औं सत्रबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी जिनपिङ तेस्रो पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति पदमा चयन भएसँगै नयाँ मन्त्रिमण्डल गठनको प्रक्रिया चलिरहेको छ । राष्ट्रिय जनकांग्रेसको एक हप्ता लामो बैठक सोमबार सकिने भएसँगै अन्तिम सूची सार्वजनिक हुने छ । सीले … Read more

एक महिनामा फेरियो नेपाल क्रिकेट – HamroAwaj

एक महिनामा फेरियो नेपाल क्रिकेट  – HamroAwaj

२८ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता सुरक्षित गरेको छ । पछिल्लो १० खेलमा नवौं जितपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको शीर्ष पाँचभित्र रहने निश्चित भएको छ । सात टिम सम्मिलित लिग टू शृंखलामा बाँकी दुई खेल जिते नेपालले एकदिवशीय … Read more

पोखरा महानगरको ६ वर्ष : प्रशासनिक भवन निर्माणमा असफल, सुशासनमा कमजोर – HamroAwaj

पोखरा महानगरको ६ वर्ष : प्रशासनिक भवन निर्माणमा असफल, सुशासनमा कमजोर  – HamroAwaj

२८ फागुन, पोखरा । पोखरा महानगरपालिकाले आइतबार स्थापनाको ६३ औं र राज्य पुनरर्संरचनापछि महानगरपालिका बनेको सातौं स्थापना दिवस मनाउँदैछ । तत्कालीन लेखनाथ नगरपालिका र केही गाविससमेत मिलेर भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका बनेको पोखरा निरन्तर चर्चामा आइरहने तर काम भने कम गर्ने पालिकामा पर्छ । स्थापनाको ६३ वर्षसम्म पोखरा आफ्नो साँघुरो भौतिक पूर्वाधारमै सीमित छ … Read more

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम – HamroAwaj

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम  – HamroAwaj

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी पनि कायम राखेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए । तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी … Read more

आर्थिक अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्‍यो : गगन थापा – HamroAwaj

आर्थिक अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्‍यो : गगन थापा  – HamroAwaj

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रको अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्ने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले आफ्नो राजनीतिक जीवनमा बैंकको व्याजदरविरुद्ध उद्योगी व्यवसायी पहिलोपटक सडकमा देखेको बताए । स्रोत साधन मात्र होइन, नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने भन्दै उनले भने, ‘आर्थिक अवस्थाबाट … Read more

रेमिट्यान्स वृद्धि र आयात नियन्त्रणले बाह्य क्षेत्रमा सुधार – HamroAwaj

रेमिट्यान्स वृद्धि र आयात नियन्त्रणले बाह्य क्षेत्रमा सुधार  – HamroAwaj

२८ फागुन, काठमाडौं । रेमिट्यान्समा वृद्धि, आयातमा नियन्त्रण र उच्च ब्याजदरका कारण मागमा आएको कमीका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको छ । उच्च आयात र रेमिट्यान्स गिरावटका कारण विदेशी विनियम सञ्चिती घट्दै गएका बेला बाह्य क्षेत्रमा देखिएको दबाव कम भएको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार … Read more