राष्ट्रपतिले थाले टिम निर्माणको तयारी, को-को छन् सम्भावित अनुहार ? – HamroAwaj
२९ फागुन, काठमाडौं । नीति सिद्धान्तका कुरामा दिलचस्पी राख्ने थोरै नेतामध्ये पर्छन्, रामचन्द्र पौडेल । २५ फागुनमा राष्ट्रपति चुनिएसँगै उनले भनेका थिए, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ देशको सर्वोच्च पदमा पुगेका पौडेलको पदको कार्यभार तथा संवैधानिक सीमाबाट दायाँ-बायाँ नगर्ने वास्तविक परीक्षा … Read more