कांग्रेसबाट अर्थमन्त्री को ? – HamroAwaj
३० फागुन, काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप सुरु भएको छ । राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारीमा छ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार … Read more