बालुवाटारमा तयार भयो प्रधानमन्त्रीको सार्वजनिक भवन – HamroAwaj

बालुवाटारमा तयार भयो प्रधानमन्त्रीको सार्वजनिक भवन  – HamroAwaj

१ चैत, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ भन्छन्, ‘इन्टेरियरसहित सबै काम सकिएको छ । सम्माननीय (प्रधानमन्त्री) ले बुधबारदेखि बैठकहरु गर्न थाल्नुभएको छ ।’ सार्वजनिक भवनमा … Read more

महोत्तरीमा जलेर घाइते भएकी महिलाको मृत्यु – HamroAwaj

महोत्तरीमा जलेर घाइते भएकी महिलाको मृत्यु  – HamroAwaj

१ चैत, जनकपुरधाम । महोत्तरीमा आगलागीमा परेर गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । महोत्तरीकै बलवा नगरपालिका–४ परौलकी ५० वर्षीय चन्दर देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गत फागुन २७ गते घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको बुधबार दिउँसो मृत्यु … Read more

खिलराजले ११ महिना राजनीति गर्दा एक दशक क्षति नै क्षति – HamroAwaj

खिलराजले ११ महिना राजनीति गर्दा एक दशक क्षति नै क्षति  – HamroAwaj

१ चैत, काठमाडौं । १ चैत २०६९, अर्थात् एक दशकअघि ठीक आजैको मितिमा प्रधानन्यायाधीश खिलराज रेग्मी न्यायपालिका र कार्यपालिका दुवैका प्रमुख पदमा बस्न पुगेका थिए । शक्तिपृथकीकरणको सिद्धान्त निर्लज्ज ढंगले कुल्चेर उनी एकै साथ दुवै पदमा बस्न खोज्दा चौतर्फी प्रतिवाद भयो । तर उनले कुनै सुनुवाइ गरेनन् । उसो त उनी केवल ११ महिना मात्रै … Read more

ठेकेदार १ वर्षदेखि सम्पर्कविहीन, पूर्वका ३ ठूला आयोजना अलपत्र – HamroAwaj

ठेकेदार १ वर्षदेखि सम्पर्कविहीन, पूर्वका ३ ठूला आयोजना अलपत्र  – HamroAwaj

१ चैत, विराटनगर । विराटनगर महानगरपालिका– ४ र ५ मा पर्ने जामुनगाछी चोक आसपासका सर्वसाधारण एक वर्षयता आन्दोलरत छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने जामुनगाछी खण्डमा काम नभएका कारण सडक धुलाम्मे छ । ठेकेदार कम्पनी भागेपछि स्थानीयले सडक निर्माणको माग गर्दै विरोध गरिरहेका छन् । सडक निर्माण नभएपछि स्थानीयले गत मंसिरको चुनावमा नेता निषेध अभियानै … Read more

जुम्लामा फाइबरनेट : अनलाइन सपिङदेखि स्मार्ट टिभीसम्म पहुँच – HamroAwaj

जुम्लामा फाइबरनेट : अनलाइन सपिङदेखि स्मार्ट टिभीसम्म पहुँच  – HamroAwaj

१ चैत, जुम्ला । जुम्ला कार्कीबडाका पूर्णप्रसाद न्यौपाने खलङ्गा बजारमा फेन्सी पसल चलाउँछन् । १० वर्षदेखि कपडाको ब्यापार गरिरहेका उनले गत महिना आफ्नो व्यवसायमा नयाँ प्रयोग गरे ‘अनलाइन सपिङ ।’ हिमाली जिल्ला जुम्लामा उच्च गतिको इन्टरनेट पाएपछि न्यौपानेलाई अनलाइन ब्यापार गर्न सहज भएको हो । ‘काठमाडौका मानिसहरु अनलाइनबाट सामान अर्डर गर्छन् भने जुम्लामा किन गर्दैनन् … Read more

घोराहीको ग्याँस प्लान्ट : उद्‌घाटन भयो, ग्याँस आएन – HamroAwaj

घोराहीको ग्याँस प्लान्ट : उद्‌घाटन भयो, ग्याँस आएन  – HamroAwaj

१ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए । घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा वायो ग्याँस प्लान्ट पनि स्थापना भयो । तर प्लान्ट उद्‌घाटन भएको वर्ष दिन बितिसक्दा पनि उनले त्यहाँबाट निस्किएको ग्याँस … Read more

विप्लवको लगातार ज्यान धम्कीबारे सरकार मूकदर्शक – HamroAwaj

विप्लवको लगातार ज्यान धम्कीबारे सरकार मूकदर्शक  – HamroAwaj

१ चैत, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि माओवादी घटकहरुले विरोध गरिरहेका छन् । राजनीतिक प्रतिवादहरुकै बीच सबै संयम गुमाएर बोलिरहेका छन् नेत्रविक्रम चन्द ‘विप्लव’ । एक साताअघि उनले आफूहरुविरुद्ध बोल्नेलाई ‘ठेगान लगाइदिने’ धम्की दिएका थिए । त्यसको अर्को दिन उनैले ‘सशस्त्र … Read more

एफबीआईको सहयोगमा भयो पृथ्वीको ठगी धन्दा पटाक्षेप – HamroAwaj

एफबीआईको सहयोगमा भयो पृथ्वीको ठगी धन्दा पटाक्षेप  – HamroAwaj

१ फागुन, फागुन, काठमाडौं । सन् २०२१ को मार्चमा अमेरिकाकी एक महिलाले नर्दन एन्टी भाइरसको सेवा तीन वर्षलाई नविकरण भएको व्यहोरासहितको इमेल पाइन् । त्यसवापत २४९.९९ अमेरिकी डलर बैंक खाताबाट काटिएको उल्लेख थियो । जबकि, उनले कहिल्यै त्यसरी एकैपटक लामो समयका लागि एन्टी भाइरसको पैसा तिर्ने गरेकी थिइनन् । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनलाई दिएको … Read more

त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध – HamroAwaj

त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध  – HamroAwaj

१ चैत, काठमाडौं । आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र  १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत … Read more

नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा    – HamroAwaj

नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा     – HamroAwaj

१ चैत, गण्डकी । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा … Read more