यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा – HamroAwaj

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा  – HamroAwaj

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा … Read more

मोन्टी देशाई : नेपाली क्रिकेटको सफलताका सारथि – HamroAwaj

मोन्टी देशाई : नेपाली क्रिकेटको सफलताका सारथि  – HamroAwaj

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा अविश्वसनीय क्लाइमेक्सले नेपाललाई एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याएको छ । आईसीसी वरियताको १४ देखि २० स्थानमा रहेका सात टिमबीच तीन वर्ष लामो शृंखला नेपालले तेस्रो स्थानमा रहेर टुंग्यायो । शृंखलाको अन्तिम खेल नेपालका लागि विश्वकप क्वालिफायरमा सिधा प्रवेशका लागि निर्णायक थियो । यद्यपि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको … Read more

अष्टलक्ष्मी शाक्य : एमालेको सधैं कवच – HamroAwaj

अष्टलक्ष्मी शाक्य : एमालेको सधैं कवच  – HamroAwaj

२ चैत, काठमाडौं । २७ फागुन बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’, लामै भूमिकासहित ओलीले प्रस्ताव राखेका थिए । अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर … Read more

रामसहाय यादव : जो उपेन्द्रसँग भेटिएपछि छुटेनन् – HamroAwaj

रामसहाय यादव : जो उपेन्द्रसँग भेटिएपछि छुटेनन्  – HamroAwaj

२ चैत, काठमाडौं । रामसहाय यादव, मधेश राजनीतिमा आक्कल झुक्कल बाहेक त्यतिविधि चर्चामा आएको नाम होइन । तर यो नाम गुमनाम पनि कहिल्यै भएन । विशेष गरी मधेशलाई मूलधारमा ल्याउन भएको ०६४ को मधेश आन्दोलनको पृष्ठभूमिमा रामसहाय एउटा त्यस्तो ‘पिल्लर’ भए, जो जहिल्यै केन्द्रीय भूमिकामा रहे । तर अपवादबाहेक चर्चामा रहेनन् । गजेन्द्रनारायण सिंह नेतृत्वको … Read more

त्रिचन्द्रमा एकातिर परीक्षा, अर्कातिर चुनावको चटारो – HamroAwaj

त्रिचन्द्रमा एकातिर परीक्षा, अर्कातिर चुनावको चटारो  – HamroAwaj

२ चैत, काठमाडौं । बिहीबार दिउँसो काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस पुग्दा दुई खाले वातावरण देखियो । एक : प्राङ्गण र बगैंचातिर विद्यार्थीहरु स्ववियु चुनावबारे गफिइरहेका थिए । क्याम्पस परिसरमै एक समूह नमूना मतदान गराइरहेको थियो । ‘फर्जी मतदान गर्नु भएन’ नमूना मतदानमा खटिएकाहरु मतदानको प्रक्रिया सिकाउँदै थिए । विद्यार्थीलाई आफ्नो पक्षमा पार्ने, चुनाव जित्ने रणनीति … Read more

मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठिबास लाग्छ – HamroAwaj

मिर्गौला पीडित मुश्किलले बाँच्छन्, घरबार उठिबास लाग्छ  – HamroAwaj

२ चैत, काठमाडौं । दैलेखका ३८ वर्षीय गणेशबहादुर नेपाली भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ओपीडी कक्ष बाहिर चिकित्सकको पालो कुरिरहेका छन् । छेउमा श्रीमती सिरा मलिन अनुहार लिएर ४ वर्षीय छोरा च्यापेर बसेकी छिन् । गणेश जीवन–मरणको छटपटीमा छन् । सिरा नेपाली आफ्ना श्रीमानकाे पीडा न हेर्न सक्छिन्, न लुकाउन नै । ‘गरीब भएपछि … Read more

विश्वकप छनोटका साक्षी (तस्वीरहरु) – HamroAwaj

विश्वकप छनोटका साक्षी (तस्वीरहरु)  – HamroAwaj

२ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा झण्डै १५ हजार दर्शक सामु यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनोटमा पुगेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईबाट पाएको ३११ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाललाई जिताउन नेपालका चार जना ब्याटरले अर्धशतक बनाए । नेपालले ४४ ओभर खेल्दै ६ विकेट गुमाएर २६९ … Read more

ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा – HamroAwaj

ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा  – HamroAwaj

२ चैत, काठमाडौं । ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगितामा आज भएका खेल जितेर ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ५८ रनले हराउँदै ह्योल्मो ११ फाइनलमा पुगेको छ । टस … Read more

अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो) – HamroAwaj

अनेरास्ववियुले विगतको ब्याज मात्र खाने होइन : प्रकाश विष्ट (भिडियो)  – HamroAwaj

२ चैत, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु उम्मेदवार प्रकाश विष्टले आफूहरु विगतमा गरेको कामको ब्याज खाने पक्षमा मात्र नभएको बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले अनेरास्ववियुले त्रिविमा महिनौदेखिको ताला खुलाउनुका साथै सेमेस्टर प्रणालीमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति, विविध कारणले परीक्षा दिन नपाएका विद्यार्थीको सर्टिफिकेटबाट तारा हटाउन सफल भएको दाबी गरे । उनले … Read more

घट्यो वित्तीय समानीकरण अनुदान, प्रदेश र स्थानीय सरकारलाई कति ? – HamroAwaj

घट्यो वित्तीय समानीकरण अनुदान, प्रदेश र स्थानीय सरकारलाई कति ?  – HamroAwaj

२ चैत, काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले बजेटको कुल आकार नै घटाएर दिएको सिलिङका आधारमा आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा तल्लो सरकारमा जाने वित्तीय समानीकरण अनुदानको रकम समेत उल्लेख्य कतौटी भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आवका लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस नेपाल … Read more