वीरगञ्ज युनाइटेडले जित्यो दोस्रो परवानीपुर गोल्डकपको उपाधि – HamroAwaj

वीरगञ्ज युनाइटेडले जित्यो दोस्रो परवानीपुर गोल्डकपको उपाधि  – HamroAwaj

४ चैत, वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधि वीरगञ्ज युनाइटेड क्लब वीरगञ्जले जितेको छ । परवानीपुर खेल मैदानमा शनिबार जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ५–० ले हराउँदै वीरगञ्ज युनाइटेड क्लबले उपाधि उचालेको हो । उपाधिसँगै वीरगञ्जले १ लाख ५० हजार रुपैयाँ र उपविजेता जनकपुरले ७५ हजार रुपैयाँ पाएके छ । विजेता टिमलाई मधेश प्रदेश … Read more

जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा सम्मानित – HamroAwaj

जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा सम्मानित  – HamroAwaj

४ चैत, हेटौंडा । जनवादी गायक रामेश श्रेष्ठ शनिवार हेटौंडामा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरले श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । श्रेष्ठले गीत संगीतको माध्यमबाट जनजागरण गर्दै जनतामा चेतना भर्न अहम् भूमिका खेल्नुका साथै साँस्कृतिक आन्दोलनमा योगदान पुर्याएकोले सम्मान गरिएको संघका अध्यक्ष श्रीराम … Read more

जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा – HamroAwaj

जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा  – HamroAwaj

४ चैत, डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय … Read more

समले साल्भाडोरसँग दाँजेका व्यंग्यचित्रका बादशाह – HamroAwaj

समले साल्भाडोरसँग दाँजेका व्यंग्यचित्रका बादशाह  – HamroAwaj

राष्ट्रिय मावि पोखरामा स्कुले जीवनका साथी थिए, साहित्यकार मनु ब्राजाकी र दुर्गा बराल ‘वात्स्यायन’ । पछि साहित्यमा मनु ब्राजाकीबाट चर्चित भए पनि उनको नाम चेतमान सिंह भण्डारी हो । मनुले साहित्यिक रचना लेख्थे र चित्र पनि बनाउँथे । दुर्गा बराल पनि साहित्य लेख्थे र चित्रकला पनि गर्थे । साहित्यमा चेतमान सिंह जहिल्यै प्रथम हुने र … Read more

एपीएफविरुद्ध पुनरागमन जितसहित मनाङ दोस्रो स्थानमा – HamroAwaj

एपीएफविरुद्ध पुनरागमन जितसहित मनाङ दोस्रो स्थानमा  – HamroAwaj

४ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले दोस्रो हाफमा दुई गोल गर्दै शहीद स्मारक ए डिभिजन लिग २०७९-८० लिगमा शनिवार एपीएफलाई २-१ ले हराएको छ । त्रिपुरेश्वर दशरथ रंगशालमा भएको खेलमा मनाङले एक गोलले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली एपीएफलाई पराजित गरेको छ । चाडका खेलाडी अर्मान्ड बेउडमले ३४औं मिनेटमा कप्तान नविन लामाको क्रस … Read more

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकमा पास गर्ने तयारी – HamroAwaj

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकमा पास गर्ने तयारी  – HamroAwaj

४ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनका १० दल संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउन सहमत भएका छन् । भोलि आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा (संसद) बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पेश गर्ने तयारी छ । त्यसको अघिल्लो दिन शनिबार बालुवाटारमा … Read more

दशरथ रंगशालामा क्रिकेट खेलाडी सम्मानित – HamroAwaj

दशरथ रंगशालामा क्रिकेट खेलाडी सम्मानित  – HamroAwaj

तस्वीर : रोहित पौडेलको फेसबुकबाट । ४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लव र एपिएफ क्लवबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको … Read more

‘हटारु’ र ‘अग्नि’ माथि असाहित्यिक मीमांसा – HamroAwaj

‘हटारु’ र ‘अग्नि’ माथि असाहित्यिक मीमांसा  – HamroAwaj

आफ्नो कामको सन्दर्भ सामग्री बाहेक गएको साल दुईवटा साहित्यिक कृतिले मेरो ध्यान ताने । पिरती, सहवास, अविश्वास र आशंकाजन्य नारी-पुरुष सम्बन्धमा लेखिएका खातका-खात साहित्य र आफ्नो मनोविनोदका लागि लेखिएका केही कृतिहरूले साहित्यमार्फत उत्सर्जन हुने सामाजिक चेत भुत्ते पार्दै लगेको समयमा मैले पढेका दुई कृतिहरूमाथिको असाहित्यिक विवेचना गर्न मन लाग्यो । मलाइ डर छ, कतै यो … Read more

नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध – HamroAwaj

नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा गौतम निर्विरोध  – HamroAwaj

४ चैत, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको पहिलो साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्षबाहेक बाँकी सबै पदाधिकारीमा निर्वाचन भएको छ । वरिष्ठ उपाध्यक्षमा हेराकाजी महर्जन निर्वाचित भएका छन् । ७० मत पाएका उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरेका हुन् । दुईजना उपाध्यक्षका … Read more

‘ढाँटेर दिल्ली पुगें, १५ दिन भौंतारिएर नेपाल नै फर्किएँ’ – HamroAwaj

‘ढाँटेर दिल्ली पुगें, १५ दिन भौंतारिएर नेपाल नै फर्किएँ’  – HamroAwaj

४ चैत, पोखरा । नेपाली व्यंग्यकलाका नामुद कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब ३ दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरे । ८० औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्पराको इँटा थपेका छन् । पञ्चायती व्यवस्थाको विरुद्धदेखि … Read more