गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार – HamroAwaj

गठबन्धन फेरेपछि प्रचण्ड : बलियो विश्वास, कमजोर आधार  – HamroAwaj

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएसँगै एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । १७२ मत पाएर प्रधानमन्त्री प्रचण्ड सोमबार प्रतिनिधिसभाबाट अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । ४ मंसिरको चुनावी जनादेशमा आधारित भएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, … Read more

‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म, प्रदीप खड्का अभिनेता र दीया मास्के अभिनेत्रीतर्फ सर्वोत्कृष्ट – HamroAwaj

‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म, प्रदीप खड्का अभिनेता र दीया मास्के अभिनेत्रीतर्फ सर्वोत्कृष्ट  – HamroAwaj

अवार्ड ग्रहण गर्दै अभिनेता प्रदीप खड्का । तस्वीर- निफ काठमाडौं । प्रतिस्पर्धी कलाकार र फिल्मलाई पुरस्कृत गर्दै छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । फिल्मले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा पनि उनले गरे … Read more

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन – HamroAwaj

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन  – HamroAwaj

६ चैत, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सवस्टेसनको उद्घाटन गरे । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ … Read more

गठबन्धन किन फेरेको ? संसद विघटन सही भनेकाले – HamroAwaj

गठबन्धन किन फेरेको ? संसद विघटन सही भनेकाले  – HamroAwaj

६ चैत, काठमाडौं । प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले सोमबार दोस्रो पटक विश्वासको मत लिँदा सरकार गठन गर्दाका सहयात्री एमाले र राप्रपा दुबै दलको मत पाएन । तर प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेससहितका ११ राजनीतिक दलले मत दिएका कारण सहजै बहुमत जुट्यो । मतदानमा सहभागी २६२ सांसदमध्ये १७२ सांसदले विश्वासको मत लिने प्रचण्डको प्रस्तावको … Read more

कसले चुँडायो रोनाल्डो हात्तीको पुच्छर ? – HamroAwaj

कसले चुँडायो रोनाल्डो हात्तीको पुच्छर ?  – HamroAwaj

६, चैत, चितवन । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रमा यतिबेला जंगली भाले हात्ती रोनाल्डोको रजगज छ । प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरूसँग संसर्ग गर्न रोनाल्डो आएर कहिले एक सातासम्म त कहिले दुई तीन दिन बस्ने गर्दछ । ऊ आउँदा अरू जंगली भाले हात्तीहरू देखा पर्दैनन् । रोनाल्डो पहिला जति आक्रामक छैन । प्रजनन केन्द्रमा हेर्न … Read more

सन्दीप लामिछानेको बचाउमा पेश कागजातमा झुटो विवरण – HamroAwaj

सन्दीप लामिछानेको बचाउमा पेश कागजातमा झुटो विवरण  – HamroAwaj

६ चैत, काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने उद्देश्यले झुटो विवरण सहितको कागजात तयार गरी अदालतमा पेश गरेको भेटिएको छ । जिल्ला अदालत काठमाडौमा पेश भएका गौशाला–२६ (पीडित किशोरीको परिवर्तित नाम) को जन्ममिति सम्बन्धी कागजात विवादित त छ नै त्यसमा पेश गरेका विवरणहरु झुटा पनि छन् । लामिछाने विरुद्ध बलात्कारको … Read more

रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा – HamroAwaj

रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा  – HamroAwaj

महान्यायाधिवक्ता कार्यालय ६ चैत, काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त … Read more

स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण – HamroAwaj

स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण  – HamroAwaj

६ चैत, काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसंगै नेपालमा पहिलो पटक स्टार्टपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको हो । कार्यविधि कार्यन्वयनमा आएसंगै अब सरकारले तोकेको … Read more

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय – HamroAwaj

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय  – HamroAwaj

६ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, … Read more

कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन थालियो – HamroAwaj

कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन थालियो  – HamroAwaj

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो । आगलागीबाट गम्भीर घाइते भएका डा.भण्डारीको आज ३३ दिन पुग्दा … Read more