खेलाडी पलायनको असर : लाओसविरुद्ध हम्मेहम्मे – HamroAwaj

खेलाडी पलायनको असर : लाओसविरुद्ध हम्मेहम्मे  – HamroAwaj

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसमाथि २(० को जित हासिल गरेको छ । तर यो नजिता हात पार्न नेपालले घरेलु मैदानमा निकै संघर्ष गर्नुपर्यो । नेपाल फुटबल पछिल्लो केहि महिनादेखि खेलाडी पलायनको समस्यासँग जुधिरहेको छ । राष्ट्रिय टिमबाट नियमित खेल्ने खेलाडीले समेत विदेशलाई गन्तब्य बनाउँदा राष्ट्रिय टिमको … Read more

सरकार परिवर्तनमा संघको निर्णय कुर्दै प्रदेश – HamroAwaj

सरकार परिवर्तनमा संघको निर्णय कुर्दै प्रदेश  – HamroAwaj

८ चैत, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल बुधबार दोस्रो पटक विश्वासको मत लिने तयारीमा थिए । उनकै आग्रहमा प्रदेशसभा सचिवालयले बुधबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएको थियो । नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपनि माओवादी संसदीय दलका नेता जम्मर कट्टेल प्रदेशसभाकै सबभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिनेमा ढुक्क थिए … Read more

चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित र रवि अधिकारी नियुक्त – HamroAwaj

चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित र रवि अधिकारी नियुक्त  – HamroAwaj

केएल पीडित (बायाँ) र रवि अधिकारी । काठमाडौं । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र संचारकर्मी रवि अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट उनीहरु सदस्यमा नियुक्त भएका हुन् । नवनियुक्त दुबै सदस्यले मन्त्रालयबाट नियुक्तिको पत्र बुझेका छन् । पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका पीडितले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’ र … Read more

तिब्बती शरणार्थीलाई ५ लाखमा नेपाली नागरिकता – HamroAwaj

तिब्बती शरणार्थीलाई ५ लाखमा नेपाली नागरिकता  – HamroAwaj

८ चैत, काठमाडौं । नेपालमा शरण लिइरहेका तिब्बती शरणार्थीहरुले नेपाली नागरिकता बनाएको पाइएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले चलाएको एक महिना लामो अपरेशनमा तिब्बती शरणार्थीलाई नेपाली नागरिका बनाइदिने गिरोहमा संलग्न ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सक्रिय लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, प्रशासनस्थित क्यान्टिनका सञ्चालक विजय … Read more

दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु) – HamroAwaj

दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)  – HamroAwaj

८ चैत, काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई २-० ले हरायो । नेपाललाई जिताउन ३१ औं मिनेटमा अनन्त तामाङ र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बुधबारको खेलमा नेपालका सनिश श्रेष्ठ, मणि लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरे । नयाँ प्रशिक्षकले … Read more

पढ्न थाले माओवादी – HamroAwaj

पढ्न थाले माओवादी  – HamroAwaj

८ चैत, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता/कार्यकर्ता पढ्न थालेका छन् । मंगलबारदेखि पार्टीको कार्यालय पेरिसडाँडामा प्रशिक्षणात्मक कक्षा चलिरहेको छ । ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट छनोट गरिएका १५७ जना सहभागी उक्त प्रशिक्षण चैत ११ गतेसम्म चल्नेछ । केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेलका अनुसार आलोचनात्मक चेत भएका मान्छे उत्पादन … Read more

अन्योलमा कर्णाली सरकार, नेतृत्वमा कांग्रेसको पनि दाबी – HamroAwaj

अन्योलमा कर्णाली सरकार, नेतृत्वमा कांग्रेसको पनि दाबी  – HamroAwaj

मुख्यमन्त्री राजकुमार शर्मा र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही । ८ चैत, सुर्खेत । केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेपछि कर्णाली प्रदेश सरकार अन्योलमा छ । प्रदेशमा एमाले–माओवादीको पुरानो सत्ता समीकरण कायम देखिए पनि यो कहिलेसम्म टिक्छ भन्ने अन्योलताले सरकारको कार्यसम्पादन नै प्रभावित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएसँगै प्रदेश सरकार फेरबदलबारे … Read more

पाम र सोयाबिन तेलका कारण निर्यातमा भारी गिरावट – HamroAwaj

पाम र सोयाबिन तेलका कारण निर्यातमा भारी गिरावट  – HamroAwaj

८ चैत, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को ७औं महिना (साउन–फागुन)मा नेपालको निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको थियो । कुल १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको वस्तु निर्यात हुँदा नेपालको निर्यात व्यापार उच्च विन्दुमा पुगेको थियो । किनकि आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड … Read more

चैत्र नवरात्र सुरु, बागलुङको कालिकामा विशेष पूजा – HamroAwaj

चैत्र नवरात्र सुरु, बागलुङको कालिकामा विशेष पूजा  – HamroAwaj

८ चैत, बागलुङ । आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने … Read more

सत्तारुढ ४ दलको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल – HamroAwaj

सत्तारुढ ४ दलको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल  – HamroAwaj

बायाँबाट क्रमश: शेरबहादुर देउवा, पुषपकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव । ८ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख चार दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत … Read more