प्रहरीको नयाँ प्रमुख को ? – HamroAwaj
९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहको कार्यकाल भोलि बिहीबार राति १२ बजेबाट सकिँदैछ । तर शुक्रबारबाट प्रहरी नेतृत्व कसले सम्हाल्छ भन्ने सरकारले निर्णय गरिसकेको छैन । बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक पनि बसेन । नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार सामान्यतया प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको दुई दिनअघि भावी नेतृत्वको सम्हाल्ने गरी तयारी गर्न … Read more