रित्तिए पहाडका गाउँ, शहरमा थुप्रिए मान्छे – HamroAwaj
१० चैत, काठमाडौं । सुविधा खोज्दै गाउँबाट शहर र पहाडबाट तराई झर्ने चलन नेपाली समाजमा धेरै पुरानो हो । यद्यपि पछिल्ला दशकमा बढेको आन्तरिक बसाइँसराइको दर बढ्दै गएको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । २०७८को कात्तिक–मंसिरमा भएको जनगणनाको पूर्ण विवरण शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन्, जसले आन्तरिक बसाइसराइ अत्यधिक हुँदा मुलुकमा … Read more