दाङमा बसको ठक्करले युवकको मृत्यु – HamroAwaj


३ वैशाख, दाङ । दाङमा बसको ठक्करले एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसको ठक्करले घोराही उपमहानगरपालिका-१२ हापुरका १८ वर्षका बसन्त केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Source link

HamroAwaj

2023-04-15 18:45:23

Leave a Comment