अखिल क्रान्तिकारीको डिजिटल सदस्यता अभियान सुरु – HamroAwaj


१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डिजिटल सदस्यता वितरण अभियान सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सदस्यता वितरण सुरु गरिएको हो ।

प्रविधिको विकासमा आएको परिवर्तनसँगै अगाडि बढ्न डिजिटल सदस्यता अभियान सुरु गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।

 





Source link

HamroAwaj

2023-04-28 18:59:47

Leave a Comment