सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र – HamroAwaj


२१ वैशाख, बुटवल । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरेको छ ।

बुधबार साँझ बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

गत सोमबार पनि बोर्डले एउटा धितोपत्र व्यापारी, एक पूर्ण कारोबार गर्ने ब्रोकरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो ।





Source link

HamroAwaj

2023-05-04 09:08:23

Leave a Comment