लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक – HamroAwaj

लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक  – HamroAwaj

२४ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सकिने बेलामा मुख्य प्रायोजक पाएको छ । ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५औं चरणको खेल चलिरहेको छ र चर्च ब्वाइज क्लब च्याम्पियन भइसकेको छ । अब जम्मा १० खेल मात्र बाँकी छ । लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा एन्फाको आपतकालीन बैठकले मुख्य … Read more

प्रधानमन्त्रीको विश्वास : सर्वोच्चले नागरिकता विधेयक रोक्दैन – HamroAwaj

प्रधानमन्त्रीको विश्वास : सर्वोच्चले नागरिकता विधेयक रोक्दैन  – HamroAwaj

२४ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको भन्दै नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गरेका हुन्। … Read more

हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो – HamroAwaj

हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो  – HamroAwaj

फाइल तस्वीर २४ जेठ, मुगु। हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश … Read more

LIVE राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन – HamroAwaj

LIVE राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन  – HamroAwaj

२४ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका छन् । उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् । हेर्नुहोस् लाइभ Source link HamroAwaj 2023-06-07 11:36:28

‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश – HamroAwaj

‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश  – HamroAwaj

२४ जेठ, काठमाडौं । बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए । उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त … Read more

बुढेसकालको लौरो – HamroAwaj

बुढेसकालको लौरो  – HamroAwaj

हाम्रो अन्तरमनमा नरमाइलो लागेको त धेरै नै दिन भइसकेको थियो । ‘भोलिको सूर्योदय नहोस् प्रभु !’ हामी बुढाबुढीले रातभर जाग्राम बसेर प्रार्थना गर्‍यौं । तर, त्यो हाम्रो वशमा थिएन । समयमा नै सूर्योदय भयो । छोरो पनि केही दिनदेखि निन्याउरो देखिन्थ्यो । साथीहरू सबैका छोराछोरी हुर्किसके, आफ्ना भने साना भन्ट्याङभुन्टुङ नै छन्, अझै । ‘छोराछोरी … Read more

कालोसूचीमा राख्न सिफारिस १६ ठेकदार कम्पनीलाई सोधियो स्पष्टीकरण – HamroAwaj

कालोसूचीमा राख्न सिफारिस १६ ठेकदार कम्पनीलाई सोधियो स्पष्टीकरण  – HamroAwaj

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर सो समय अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर … Read more

कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान – HamroAwaj

कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान  – HamroAwaj

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा … Read more

नक्कली शरणार्थी प्रकरण : पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा – HamroAwaj

नक्कली शरणार्थी प्रकरण : पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा  – HamroAwaj

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ । आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो । मंगलबार … Read more

ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम – HamroAwaj

ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम  – HamroAwaj

२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल … Read more