गोरुको मासुसहित तीनजना पक्राउ

गोरुको मासुसहित तीनजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंको … Read more

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डाेटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नं ५ का अध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी … Read more

१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई

१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई

काठमाण्डाै – यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो । १ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको याे पुरस्कार हिजाे साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नु भएकाे … Read more

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

काठमाण्डाै – पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता सङ्ग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस सङ्ग्रहमा ८७ कविताहरु सङ्ग्रहित छन् । पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् ‘कविता मभित्र कुनै कोमल भावना बनेर अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरको छु … Read more

‘रचनात्मक असमझदारी’ले रोकियो ‘प्रसाद २’को सुटिङ, विपिन र नम्रता सेट छाडेर हिंडे

‘रचनात्मक असमझदारी’ले रोकियो ‘प्रसाद २’को सुटिङ, विपिन र नम्रता सेट छाडेर हिंडे

काठमाडौं । मुख्य कलाकार नै काठमाडौं फर्किएपछि बुधबारदेखि सुरु हुने भनिएको फिल्म ‘प्रसाद २’को छायांकन अन्तिम समयमा स्थगित भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायांकन थलो कास्कीको ल्वाङ गाउँबाट काठमाडौं हिंडेपछि सुटिङ अनिश्चित बनेको हो । निर्देशक सुदर्शन थापासहितको प्राविधिक टोली पनि बिहीबार काठमाडौं फर्किंदैछ । फिल्मकै एक सदस्यले अनलाइनखबरलाई दिएको … Read more

गहुँ र चिनीको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत 

गहुँ र चिनीको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत 

सडक, रेल, हवाईका साथै डिजिटल कनेन्टिभिटीमा देखा परेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन भारत सरकार तयार रहेको भारतीय राजदूत नवीन श्रीवास्तवले बताए। Source link

ताप्लेजुङमा उर्वर जमिन बाँझिदै

ताप्लेजुङमा उर्वर जमिन बाँझिदै

खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ। मेसिनले नै खेत जोत्छ। मेसिनले नै धानको बीउ रोप्छ। तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन। पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ। मानवीय जनशक्तिको आवश्यक पर्दछ। पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन। भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरू त्यसमा पनि चट्टान, … Read more

महिनामा ३० हजार कार्टुन बिक्छ ‘हटपट’, भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

महिनामा ३० हजार कार्टुन बिक्छ ‘हटपट’, भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

पोखरा नुडल्स प्रालिले ‘हटपट’ नामको चाउचाउ बजार पुर्‍याएको दुई वर्ष हुनै लागेको छ। पहिलो एक महिना ६ हजार कार्टुन उत्पादन गरेकामा हाल मासिक तीस हजार कार्टुन पुगेको छ। एक कार्टुनमा २० प्याकेट हुन्छ। पोखरा नुडल्सले २५ वर्षभन्दा अघि, २०५३ सालमा चाउचाउ उत्पादन सुरू गरेको हो। रम्बा, बोनस, जोजो, सरर, सिटी, चिनो, समय लगायत नामका दर्जन … Read more

बजेटरी प्रणाली भित्रबाट खर्च हुने विदेशी सहायता बढ्यो 

बजेटरी प्रणाली भित्रबाट खर्च हुने विदेशी सहायता बढ्यो 

अघिल्लो आर्थिक वर्षमा वैदेशिक सहायताका रूपमा आएको रकममध्ये बजेटरी प्रणालीबाट ५३ प्रतिशत मात्र खर्च भएकोमा गत आर्थिक वर्षमा भने करिब ७८ प्रतिशत रकम  खर्च भएको छ। Source link

यो मन्त्रालय यसरी नै चलाउने हो भने काम छैन: दीपक मनाङे

यो मन्त्रालय यसरी नै चलाउने हो भने काम छैन: दीपक मनाङे

युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले नेपालमा श्रीलंकामा जस्तो संकट नआउने बताएका छन्। पहिलो पटक प्रदेश सभाको रोष्टममा उभिएर उनले श्रीलंकाको अवस्थामा नेपाल नरहेको बताएका हुन्।  आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मन्त्रालयगत छलफलपश्चात् जवाफ दिँदै मन्त्री मनाङले उक्त कुरा बताएका हुन्। उनले भने, ‘श्रीलंका नेपाल हुँदैन, त्यो कसरी हुन्छ? नेपाल श्रीलंकाजस्तो होइन। नेपाली त्यस्तो एग्रेसिभ हुँदैन। … Read more