विश्वकै  प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

विश्वकै  प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

काठमाण्डाै – नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै  प्रतिष्ठित  कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन … Read more

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डाेटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नं ५ का अध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी … Read more

१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई

१ लाख २५ हजार राशिको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई

काठमाण्डाै – यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ। नेपाल शिक्षा परिषद्ले २०९औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो । १ लाख २५ हजार रुपैयाँ नगद राशि र प्रमाणपत्र रहेको याे पुरस्कार हिजाे साहित्यकार एवम् शिक्षाविद् मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नु भएकाे … Read more

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

काठमाण्डाै – पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता सङ्ग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस सङ्ग्रहमा ८७ कविताहरु सङ्ग्रहित छन् । पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् ‘कविता मभित्र कुनै कोमल भावना बनेर अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरको छु … Read more

‘रचनात्मक असमझदारी’ले रोकियो ‘प्रसाद २’को सुटिङ, विपिन र नम्रता सेट छाडेर हिंडे

‘रचनात्मक असमझदारी’ले रोकियो ‘प्रसाद २’को सुटिङ, विपिन र नम्रता सेट छाडेर हिंडे

काठमाडौं । मुख्य कलाकार नै काठमाडौं फर्किएपछि बुधबारदेखि सुरु हुने भनिएको फिल्म ‘प्रसाद २’को छायांकन अन्तिम समयमा स्थगित भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायांकन थलो कास्कीको ल्वाङ गाउँबाट काठमाडौं हिंडेपछि सुटिङ अनिश्चित बनेको हो । निर्देशक सुदर्शन थापासहितको प्राविधिक टोली पनि बिहीबार काठमाडौं फर्किंदैछ । फिल्मकै एक सदस्यले अनलाइनखबरलाई दिएको … Read more

‘कबड्डी ४’ र ‘पशुपति प्रसाद’ आईएमडीबीमा धेरै रेटिङ पाउने नेपाली फिल्म

‘कबड्डी ४’ र ‘पशुपति प्रसाद’ आईएमडीबीमा धेरै रेटिङ पाउने नेपाली फिल्म

काठमाडौं । विश्व फिल्मको तथ्यांक राख्ने पोर्टल आईएमडीबीले नेपाली फिल्मबारे पनि आफूलाई नियमित अपडेट गर्ने गरिरहेको छ । पछिल्लो समय नेपाली फिल्मबारे आईएमडीबीमा प्रयोगकर्ताको रेटिङ पनि हेर्न सकिन्छ । उक्त रेटिङअनुसार आईएमडीबीमा ‘कबड्डी ४’ र ‘पशुपतिप्रसाद’को उच्च रेटिङ देखिएको छ । यी दुवै फिल्मलाई पोर्टलले कुल १० मा ८.५ रेटिङ दिएको छ । यी दुवै … Read more

‘परदेशी २’को टिजरमा स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट

‘परदेशी २’को टिजरमा स्थान नदिइएपछि प्रशान्त तामाङ असन्तुष्ट

काठमाडौं । दशैं छेकोमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ले यसैसाता टिजर रिलिज गरेको छ । टिजर भनिए पनि ट्रेलर शैलीमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मको टिजरमा सिरिजका प्रमुख अभिनेता प्रशान्त तामाङलाई पूरै ओझेलमा राखिएको छ । पूर्व इण्डियन आइडल समेत रहेका प्रशान्तले नै रायमाझीलाई नेपाली फिल्ममा स्थापित गराउन भूमिका खेलेका दुई फिल्म गोर्खापल्टन … Read more

फिल्म ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भने आधार’ रिलिज

फिल्म ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भने आधार’ रिलिज

काठमाडौं । बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो । गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र … Read more

भन्साली र मुमताजसँगको फोटो सेयर गर्दै मनीषा भन्छिन्- मेरो अनुहारले सबै बताइरहेको छ

भन्साली र मुमताजसँगको फोटो सेयर गर्दै मनीषा भन्छिन्- मेरो अनुहारले सबै बताइरहेको छ

काठमाडौं । लोकप्रिय बलिउड निर्देशक सञ्जयलीला भन्साली ‘गंगुबाई कठियावाडी’को सफलतापछि अहिले नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को तयारीमा छन् । विवरणअनुसार अहिलेसम्म यो सिरिजको लागि आधिकारिक रुपमा कलाकारको घोषणा भएको छैन, तर मनिषा कोइरालालाई लिएर भन्सालीले गत साता सिरिजको मुहूर्त नै गरिसकेका छन् । यस्तोमा अग्रज अभिनेत्री मुमताज र भन्सालीसँगको तस्वीर मनिषाले सेयर गरेकी छन् । यो तस्वीरको … Read more

१४ लाख पारिश्रमिकमा नीति शाहले फिल्म साइन गरेकी हुन् ?

१४ लाख पारिश्रमिकमा नीति शाहले फिल्म साइन गरेकी हुन् ?

काठमाडौं । मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य चाहना पूरा होलान् नहोलान्, तर फिल्म खेल्ने धोको भने उनको पूरा हुने देखिएको … Read more