जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार – HamroAwaj

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार  – HamroAwaj

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए … Read more

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ? – HamroAwaj

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?  – HamroAwaj

गण्डकी प्रदेश सभा । फाइल तस्वीर २२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् । अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको … Read more

धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति – HamroAwaj

धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति  – HamroAwaj

२२ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । … Read more

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते – HamroAwaj

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते  – HamroAwaj

२२ मंसिर, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ … Read more

लिग टु : नामिबियासँग नेपाल पराजित, शीर्ष ३ पुग्ने सम्भावना सकियो – HamroAwaj

लिग टु : नामिबियासँग नेपाल पराजित, शीर्ष ३ पुग्ने सम्भावना सकियो  – HamroAwaj

नेपाली क्रिकेट टिमको फाइल तस्वीर । २१ मंसिर, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखला अन्तर्गत तेस्रो खेलमा नेपाल बुधबार घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भएको छ । विन्डोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १० विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । … Read more

संसदका महासचिवले कसको आडमा चोलेन्द्रलाई चोख्याउन खोजे ? – HamroAwaj

संसदका महासचिवले कसको आडमा चोलेन्द्रलाई चोख्याउन खोजे ?  – HamroAwaj

२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराले ‘महाअभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ’ भनी मंगलबार संघीय संसद सचिवालय निवेदन दिए । त्यसको भोलिपल्ट बुधबार कार्यालय समय सुरु भएको केही समयमै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले चोलेन्द्रको चाहना अनुसारकै निर्णय गरिदिए । संसद सचिवालय स्रोतका अनुसार बिहानै महासचिव गौतमले सिंहदरबार परिसरमै रहेको संसदेश्वर … Read more

सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट – HamroAwaj

सीके राउतले गरे ओली, उपेन्द्र यादव र महन्थ ठाकुरसँग भेट  – HamroAwaj

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनमत पार्टीका अध्यक्ष सीके राउत । २१ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा … Read more

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार    – HamroAwaj

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार     – HamroAwaj

२१ मङ्सिर, बागलुङ । यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए । एक अमेरिकी … Read more

एकीकृत समाजवादीले गण्डकीमा कटाएन थ्रेसहोल्ड, राप्रपालाई सातै प्रदेशमा सिट – HamroAwaj

एकीकृत समाजवादीले गण्डकीमा कटाएन थ्रेसहोल्ड, राप्रपालाई सातै प्रदेशमा सिट  – HamroAwaj

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता … Read more

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा – HamroAwaj

बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा  – HamroAwaj

२१ मंसिर, वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी औषधि, लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–६ लोहारपट्टी चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने … Read more