अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण … Read more

नाइजेरियाको एउटा जेलमा आक्रमण, एक जनाको ज्यान गयो : झन्डै तीन सय कैदीबन्दी भागे

नाइजेरियाको राजधानी सहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९ सय ९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा ३ सय कैदी भागेका छन् । आक्रमणकारीले अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको जेलमा आक्रमण गरेका थिए । उनीहरूले … Read more