कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु

सुर्खेत – कुडा कर्णालीका भन्ने मूल नाराका साथ कर्णाली उत्सवको तेस्रो संस्करण आज शुक्रवारदेखि सुरु भएको छ । ऋति फाउन्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव सञ्चालन हुनेछ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको … Read more