आज विश्व कविता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – विश्व कविता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण … Read more