काष्ठमण्डप : महारानी एलिजाबेथको भ्रमण र  काठमाण्डौको साँचो हस्तान्तरण परम्परा

काठमाण्डौ – काठमाण्डौको सर्वप्राचीन वास्तु संरचना मानिने साथै देशको राजधानीकै नामाकरणसित जोडिएको “काष्ठमण्डप” अर्थात “मरुसतः” को पुनर्निर्माण सम्पन्न भएपछि त्यसको राजकीय प्रयोग सम्बन्धमा सांस्कृतिक बौद्धिक क्षेत्रमा चिन्तन हुन थालेको छ ।  नागरिकलाई सुविधा प्रदान गर्न मरुटोलमा बनाइएको “मरुसतः” भए पनि विगतमा भुइँतला मात्रै नियमित पूजाआजा, विभिन्न सांस्कृतिक गतिविधिहरुका साथै धार्मिक र सामाजिक गतिविधिका लागि खुला … Read more

ललितपुरमा लाखेको संस्कृति झल्काउने ‘डिजिटल आर्ट’ प्रदर्शनी

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ । शान्त भैरवको रूपमा पुजिने लाखेको स्वरूप रातो राक्षसको मुखौटा लगाएको, डरलाग्दो अनुहार भएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा, तासको जामा … Read more