संसदीय समितिको निष्कर्ष : महिला आयोगको खर्च तालिम र गोष्ठीमै सकियो, पीडितले सहयोग पाएनन्
काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको छ । समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले महिला आयोगको खर्च विवरण हेर्दा महिलाको हक अधिकारको प्रवर्द्धन, सुरक्षा एवम् पीडितलाई सहयोग र संरक्षण गर्नुभन्दा पनि अन्तरक्रिया, गोष्ठी, तालिम, सचेतना र दिवस मनाउनमै धेरै खर्च भएको … Read more