संसदीय समितिको निष्कर्ष : महिला आयोगको खर्च तालिम र गोष्ठीमै सकियो, पीडितले सहयोग पाएनन्

काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको छ ।  समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले महिला आयोगको खर्च विवरण हेर्दा महिलाको हक अधिकारको प्रवर्द्धन, सुरक्षा एवम् पीडितलाई सहयोग र संरक्षण गर्नुभन्दा पनि अन्तरक्रिया, गोष्ठी, तालिम, सचेतना र दिवस मनाउनमै धेरै खर्च भएको … Read more

बजेटरी प्रणाली भित्रबाट खर्च हुने विदेशी सहायता बढ्यो 

अघिल्लो आर्थिक वर्षमा वैदेशिक सहायताका रूपमा आएको रकममध्ये बजेटरी प्रणालीबाट ५३ प्रतिशत मात्र खर्च भएकोमा गत आर्थिक वर्षमा भने करिब ७८ प्रतिशत रकम  खर्च भएको छ। Source link

सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ लाग्ने, पहिलेभन्दा २ अर्ब २० करोड धेरै !

काठमाण्डाै – निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान प्रधानमन्त्री समक्ष पेस गरेको छ ।  आयोगले २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएकोमा यो पटक विविध कारणले खर्च बढेर १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो ।  कर्मचारीको तलब भत्ता, दैनिक भत्ता र … Read more