आज छन्द दिवस मनाइँदै

काठमाण्डाै – आज छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्र खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी याे दिवस मनाउने गरिन्छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द … Read more