पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने संसदीय छानबिन समितिको तयारी

काठमाण्डाै – बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ । आज संसद बैठक पनि भएकाले भ्याएमा आज, नभ्याएमा भोलिको बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने समितिले जनाएको छ ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट … Read more

छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेजकाे अध्ययन सुरु

काठमाण्डाै – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको जनाएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आज राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै … Read more

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, यी हुन् ११ जना सदस्य

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।  सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा … Read more

अर्थमन्त्रीमाथि लागेका आरोपको छानबिन गर्न ११ संसदीय समिति गठन हुँदै, एमालेबाट ४ जना

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने भएको छ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलहरूको बैठकले छानबिनका लागि ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादीबाट दुई/दुई जना र जनता समाजवादी … Read more