खगराज बरालको ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा
काठमाण्डाै – साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा. खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ । यस सङ्ग्रहभित्र दुई वटा कथा, पन्ध्र वटा लघुकथा र … Read more