संस्कृतिविद् सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

काठमाण्डाै – संस्कृतिविद् सत्यमाेहन जाेशीले महाकाव्य ‘दङ्गि उर्वशी’ काे विमाेचन गर्नुभएकाे छ । कवि डा. गाेविन्द आचार्यले लेख्नुभएकाे महाकाव्यकाे जाेशीले हिजाे साेमवार विमाेचन गर्नुभएकाे हाे । ललितपुरकाे आफ्नै निवासमा महाकाव्य विमाेचन गर्दै संस्कृतिविद् जाेशीले इतिहास, साहित्य र संस्कृति हाम्रा वैभव भएकाे बताउनुभयाे । विमाेचित महाकाव्यमा पनि मिथक संस्कृतिकाे प्रयाेग भएकाेमा आफूलाई खुसी लागेकाे उहाँले बताउनुभयाे ।  … Read more