धनगढीमा नेपाली साहित्य महाेत्सव सुरु

कैलाली – कैलालीको धनगढीमा आज बिहीवारदेखि साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएकाे नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएकाे छ ।  महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयाे ।  … Read more